पछिल्लो समय हाम्रो देशमा यौ न दुव्र्यवहारको घ टना निकै धेरै घट्दै आएका छन् ।लेटाङ ५ शिक्षा विकास मा वि मा कक्षा ६ मा पढ्ने १२ वर्षीय बालिकालाई शिक्षकले नै जब'र्जस्ति गरेको
घ टना सेलाउन नपाउदै फेरि झापामा १३ वर्षीय बालिकालाई ज'ब'र्जस्ती गर्न खोजेको घ टना बहिरिएको छ ।परिक्षाको अन्तिम दिन एक्लै कोठामा लगेर शिक्षकले यौ न दुव्र्यवहार गर्न खोजेको कुरा बाहिर आएको छ ।आरोपित ४० वर्षीय शिक्षकलाई अहिले प्रहरीले नियन्त्रणमा लिइसकेको खबर आएको छ ।
उक्त शिक्षकले करिब ३ वर्ष अगाडी पनि यौ न दुव्र्यवहार गर्न खोजेको आ रोप लगेको थियो तर पुष्टि हुन नसक्दा घ टनाले रुप लिन सकेको थिएन ।तर अहिले पनि यस्तै घ टना घटेपछि अहिले उनलाई निगरानीमा राखिएको छ ।
भिडियो हेर्नुस् :-