रुकुममा घ'ट्यो अचम्मको घ’टना, ३ म”हिलालाइ घर भित्र छि”रेर क” र”णी !

रुकुम ९पश्चिम० मा एकै रात तीन महिलाको बे ड रुमसम्म पुग्ने पुरुष प क्राउ परेका छन् । उनले तिन महिलालाई क’ र’णीको प्र’यास गरेका थिए ।

आठबिसकोट नगरपालिका–७ डाँफे टोलमा २२ बर्षीय केशव आरसीलाई प्रहरीले निय न्त्रणमा लिएको हो ।उनलले एकै रात ४५ मिनेटको अन्तरालमा तीन छुट्टाछुट्टै घरमा प्रवेश गरी महिलालाई उनीहरुकै बे ड रुममा पुगेर क’ र’णी प्र’यास गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा पी’डि’त पक्षले दिएको जाहे रीका आधारमा प्रहरीले कार्तिक ३० गते दिउँसो आठबिसकोट नगरपालिका–९, राडीबजारबाट आ रो'पी आरसीलाई प क्रा'उ गरेको हो ।जिल्ला प्रहरी कार्यालयमा तीन जना महिलाले नै उनी विरुद्ध उजु री दिएका थिए । उनीहरुले दिएको उ जुरीका आधारमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख एवं डिएसपी सुमित खड्काले बताए ।

अदालतबाट म्याद थप गरेर थप अ'नु;स;न्धान भइरहेको खड्काले जानकारी दिए । प्रहरीका अनुसार कार्तिक २७ गते राति करिब १ बजे उनले एक महिलाको घरको ढोकामा भित्रपट्टीबाट लगाएको चुकुल बाहिरबाटै खोलेर भित्र पसेका थिए ।

निज महिलाले प्रति कार गरेपछि भा’गेर उनी अर्को महिलाको घरको कोठामा पुगेका थिए । ति महिलाले पनि प्रति कार गरेपछि उनी त्यस लगत्तै फेरी अर्की महिलाको कोठाको वेड रुमसम्म पगेको प्रहरी अनुसन्धानवाट देखिएको छ ।

करिब ४५ मिनेटभित्र तीन महिलालाई क ‘र’णी प्र’यास गरेका उनी अस’फल भएपछि भने गाउँबाट भा’गेका थिए । प्रहरीसमक्ष उजुरी दर्ता भएपछि उनलाई प क्राउ गरिएको प्रहरीको भनाइ छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post