भ’र्खरै मोरङ बाट आयो यस्तो ड’र लाग्दो घ’ट्ना’को खबर

मोरङको कानेपोखरी लोटाङ विचको जंगलमा श’ व फेला परेको छ।,धनकुटा लेगुवाका ३० बर्षीउ उमेश मिश्रको श’व झु’ण्डएको अवस्थामा नि’ग्रो टि’प्न जानेले देखेर प्रहरीलाई खवर गरेको आफन्तले बताए ।७ बर्ष देखि इटहरी बस्दै जि’प्स’न जडानको काम गर्दै

आएका मिश्र ११ गते ११ बजे सम्म सम्पर्कमा रहेको आफन्तले बताए । राति घर नआएको र सम्पर्क हुन नसके पछि चारै तिर खोजि भएको थियो ।

१२ गते ४÷५ बजे तिर कानेपोखरी लोटाङ विच बाटोको २ / ३ सय मिटर भित्र जंगल श’व निग्रो टि’प्नेले भेटेका थिए ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post