विवाहपछि पहिलो दोहोरी ईन्द्रेणिका छत्र शाही र काजल जोशीको ऐतिहासिक भिडन्त

इन्द्रेणी एक चर्चित कार्यक्रम हो सबैको मन मुटुमा बस्न सफल भएको एक उट्कृस्ट कार्यक्रम भएको बुजिन्छ इन्द्रेणीका चर्चित गायक छत्र साही भन्ने बित्तिकै पछिल्लो समय दोहोरीमा सबैले रुचायका कलाकार हुन्।

लामो समयको संघर्षसंगै इन्द्रेणिमा स्थान-पायका छत्र साहीलाई अहिले पछिल्लो समय नचिन्ने भन्ने सायदै कमै छन् होला।जसका हरेक दोहोरीका टुक्काहरुले गर्दा उनिप्रति धेरै दर्शकहरु नजिक छन्। त्यस्तै छत्र र गाजल जोसीको बारेमा एक समय सामाजिक संजाल संगै सोशल मिडियाहरुमा निकैनै चर्चाहरु समेत भयको थियो।जस्तो चर्चाहरु हुदै गय त्यस्तै गरेर काजल र छत्रको बिवाह समेत भयो।

काजल जोसी पनि लामो जिबन-संघर्ष संगै गित गाउने रहरमा नवप्रतिभा बनेर इन्द्रेणी आयकि थीइन जहा उनले अहिले सम्म पनि राम्रै संग स्थान पायको तपाइँ हामी देख्न सकिन्छ। र यो संगै उनको जिबनमा पनि नया खुसीहरू आयको तपाइँ हामी पाउदै गयका छौं।

दुबैले विवाह गरे पछी अहिले काजल र छत्र दुबैको टिकटकमा समेत निकैनै व्यस्तता देखीन थालेको छ। आज धेरै समय पछी ईन्द्रेणीमा उहाहरुले रमाइलो दोहोरी गाएका छन ।भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post