
४ दिनको छोरा छोडेर संसारबाट नै बि’दा भइन यी आमा, यस्तो कसैलाई नपरोस्। सामाजिक संजाल टिकटक मा अहिले यो भिडियो नामक आइडी बाट सार्बजनिक भएको छ।
केहि दिन अघि मात्र हासीखुसि भिडियो बनाएकी महिला आज भने उनको फोटोमा रि’प बुढी ४ दिनको बच्चालाई मैले के जवाफ दिउ भनि पोस्ट भएको छ।
साथै उक्त भिडियोमा सन्तान पेटमा हुँदा गरिएको सबै भिडियो हरु पनि छन । जसबाट दुबै को अथाह प्रेम, माया, रहेको कुरा देखाउ छ । तर उनको के कति कारण ले ज्या’न गएको अहिले सम्म खुल्न सकेको छैन।