आफैंले ब'ला'त्का'र गरेकी पी'डि'त'लाई भेट्न गए, तर भी'डले उनैलाई मा'रि'दिए पछि...

काठमाडौं। भारतको उत्तर प्रदेशको मुजफ्फरनगरमा मानिसहरुको भीडले एक युवकको हत्या गरेको छ। आफैंले ब'ला'त्कार गरेकी एक पी'डि'त'लाई भेट्न गएका ती युवकलाई भिडले कु'टे'र मा'रि'दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

मिडिया रिपोर्टमा उल्लेख गरिएअनुसार मृतक युवकको शव उखु खेतमा भेटिएको छ । उनको श'व अ'र्ध'नग्न अवस्थामा उखु खेतमा भेटिएको हो । मृ'त'क'का परिवारले भने गाउँकै अर्को एक परिवारले पुरानो रिसिबीका कारण उनको हत्या गरेको आ'रो'प लगाएको छ।

मुजफ्फरनगरको तितावी थाना क्षेत्रमा शनिबार दिउँसो ३३ वर्षका प्रदिप भनिने सोनुको शव उखु खेतमा भेटिएको थियो । मृ'त'कका काकातिरका भाइ अं'कि'तका अनुसार गाउँको एक परिवारसँग उनको पुरानो रिसिबी छ । अंकितका अनुसार सोनु केही वर्ष पहिले ब'ला'त्का'रको आ'रो'पमा जे'ल पनि गएका थिए । २ वर्ष पहिले उनी जमानतमा छुटेका थिए ।

परिवारका अनुसार शनिबार सोनु आफूलाई ब'ला'त्का'रको आ'रो'प लगाउने महिलालाई भेट्न गएका थिए । त्यसपछि महिलाको पक्षका मानिसहरु लाठी बोकेर सोनुको घर आएका थिए । उनीहरुलाई देखेर सोनु घरबाट भागेका थिए । मृ'त'कको परिवारको दा'वी अनुसार भिडले उनलाई बाटोमा कतै भेटेर उनको ह'त्या गरेको हो । त्यहाँको प्रहरीले घ'ट'नाबारे थप अ'नु'स'न्धान भइरहेको बताएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post