
सहमतिमा यौ'न स'म्बन्ध राखेर ब'ला'त्कार गरेको भन्दै उ'जु'री दिएकी एक किशोरीलाई जेल सजाय सुनाइएको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया किशोरीलाई जिल्ला अ'दालत अछामले साढे तीन वर्षको जे'ल स'जाय तोकेको हो ।
जिल्ला न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फै'सला गरेको हो ।गत माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले ब'ला'त्कार गरेको भन्दै १७ गते प्रहरीसमक्ष उ'जु'री दिएकी थिइन् ।
फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको ब'यान दिएकी थिइन् । कि'शोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११:३० मा ज'ब'र्ज'स्ती क'रणी गरेको आ'रो'प लगाएकी थिइन् ।
पुरुषले ज'ब'र्जस्ती करणी नगरेको तर, सहमतिमा यौ'न स'म्पर्क भएको बयान दिएका थिए । विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए ।
‘भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन् भनेपछि हामी फर्किएका हौँ ,’ उनले अदालतमा बयान दिएका छन् । सुरूमा जबर्जस्ती करणी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन् ।
सहमतिमा यौ'न'स'म्पर्क भएको तर, जबर्जस्ती करणी नभएको अदालतको ठहर छ । युवतीको उ'जु'रीपछि बलात्कारको आ'रो'पमा प'क्रा'उ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषलाई सफाइ दिइएको छ ।








