मकवापुरमा पाँचजना पक्राउ काम देख्दा प्रहरी चकित

काठमान्डौ – प्रहरीले मकवानपुरका छुट्टाछुट्टै ठाउँबाट दुई क्विन्टल ६५ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट।

खटिएको प्रहरी टोलीले योद्धा पिकअप गाडीमा ओसारपसार भइरहेको एक क्विन्टल ६५ किलो गाँजासहित हेटौंडा-१३ का २८ वर्षीया अरबिन्द नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।प्रहरी चौकी, चौकीटोल।

अगाडी सवारी चेकजाँच गर्ने क्रममा भैंसेबाट हेटौंडा आउँदै गरेको प्र. ३-०१-२३ च. ५६४० गाडिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। ***भिडियो हेर्न तल क्लिक गर्नुहोला***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post