धनुषामा के भयो यस्तो ? झडपमा परी प्रहरी सहित २ जना घा,इते

काठमाडौं । धनुषाको विदेह नगरपालिका तिन कौरीयामा व्या पारी र प्रहरीबीच झ,डप भएको छ । घटनामा प्रहरीसहित दुईज ना घाइते भएका छन् ।

अज्ञात समूहले पानपसलमा आगजनी गरेको विषयमा विवाद सुरु भएको थियो ।घटना पछि आक्रोशित स्थानीयले विरोध प्रदर्शन गर्दा झड,प भएको हो जिल्ला प्रशासन कार्याल य धनुषाले झडपमा परी स्थानीय र एकजना प्रहरी घाइते भएको जानकारी दिएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शनिबार राति करिब साढे ११ बजे स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पानपसलमा आगजनी गरिएको थियो ।

उनीहरूले घटनामा प्रहरी र स्थानीय तहका प्रतिनिधिहरूले लापरबाही गरेको भन्दै टायर बालेका थिए । प्रहरीले अश्रुग्यास प्रहार गरेर आन्दोलन नियन्त्रणमा लिने प्रयास गरिरहेको छ,” उनले भने ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post