बुटवल जिल्लाको सौराहा नगरपालिकामा रहेको तामनगर सिम्लारा भन्ने ठाउँमा घर भएर बसोबास गर्दै आएका गोबिन्द पौडेल नाम गरेका एक पुरुष माघ २७ गतेको दिन बुटवल जान्छु भनेर ।
बिहानको साँढे नौ बजे घरबाट हिडेका थिए र त्यसपछि एकाएक उनी गायब भएको बताउदै केही दिन अगाडि गोबिन्दकी आमा, श्रीमती एक छोरा र एक छोरी उनलाई खोज्दै मिडियासामु आएका थिए । अहिलेसम्म उनी बे”ख”ब”र थिए तर आज अचानक उनि मृतअबस्थामा फेला परेसँगै यो घटनाले सबैको सातो लिएको छ ।
जगमाया पौडेल नाम गरेकी गोबिन्दकी आमाका अनुसार गोबिन्द आफ्नो दस गर्भमुनिको छोरो रहेको र उ गर्भमा हुँदा नै बाबू पनि बि”ते”का रहेछ्न । केही दिनअगाडीमात्र गोबिन्द एउटा दु”र्घ”ट”नामा परेका थिए र उक्त दुर्घटनामा परेपछि गोबिन्दले को”खो दु”ख्ने भन्ने गरेको र खुट्टामा चो”ट पनि लागेको कुरा आमाले बताएकी थिइन ।
दुर्घटना भएको एक हप्तापछिको गोबिन्दले रातभर नसुतेर एकदमै अ”सा”मा”न्य व्यवहार जस्तै पानी ख”न्हा”इ”दि”यो, मान्छे नै मान्छे आए भन्दै ड”रा”उँदै बु”रु”क”बु”रु”क उ”फ्रि”ए”र मा”न”सि”क सन्तुलन गु”मे”झै व्यबहार देखाएको पनि उनले बताएकि थिइन ।
गोबिन्दलाई धा”मी”झा”क्री”कोमा लैजाने कुरा हुँदै थियो तर त्यसैदिन गोबिन्द हतारहतार गा बि स जाने गाडिमा चढेर गएको र खोजी गर्दै जाँदा उनको गलबन्दी भेटिएको थियो तर उनको भने कुनै अत्तोपत्तो थिएन । यो घटनाले गोबिन्दको परिवारलाई एकदमै चि”न्ति”त बनाएको थियो तर आज गोबिन्द घर नजिकैको नदिमा मृ”त फेला परेसँगै उनिहरुको चि”न्ता झन बढेर गएको छ ।
फिल्मी स्टाइलमा हराएका गोबिन्द आज ह”रा”ए”को ६ दिनपछी घरनजिकै रहेको बुटवल १६ नरेनापुरको दानब नदिमा र”ह”स्यमय तरिकाले मृ”त फेला परेका छ्न ।बिहान करिब ९ बजेतिर स्थानीयले गोबिन्दको ला”छ देखेपछी प्रहरीलाई खबर गरेसँगै यो घटना बाहिरिएको छ ।
गोबिन्द मृ”त भेटिएको ठाउँ घरनजिकै रहेकोले ५० औ स्थानीय र परिवारले त्यहाँ पटकपटक खोजि गरेको तर नभेटिएको तर आज भने अचानक भेटिदा सबैजना र”न”भु”ल्लमा परेका छ्न । मृ”त”कका दाजुले भने आफ्नो भाइको ह”त्या भएको बताउँदै आएका छ्न ।
आफूहरुले सोही ठाउँमा मुसोले ध”जो बानेर खोजेर ल्याउ भन्दा पनि भेट्ने गरि एकदमै ध्यान दिएर खोज्दा नभेटिएको भाइ आज अचानक मृ”त भेट्टिदा शं”का नहुने त कुरै भएन । भाईको खोजिमा रुपन्देहीको नगएको कुनै त्यस्तो घर र टोल नरहेको उनी बताउँछ्न ।
आफ्नो भाईलाई अन्तै मा”रे”र त्यहा ल्याएर फा”लि”ए”को उनी बताउँछिन । नदिमा नै मा”रे”को भए आफ्नो भाईले पानी खाने लगायत अन्य थुप्रै शं”का”स्प”द कुराहरु हुनुपर्नेमा त्यो नभएको उनी बताउँछ्न ।पचासजना भएर वारीपारि खोज्दा नभेटिएको भाइ अचानक नदिमा फ्या”त्त फा”लि”ए”को
बे”वा”रि”से अबस्थामा मृ”त भेटिएको भन्दै खुब गु”ना”सो गरे उनले । पर्समा बोकेको पैसा समेत भि”जे”को रहेनछ, यो सरासर ह”त्या रहेको उनी बताउँछ्न । ह”त्या नभएको भाइ आफ्नो भाइ त्यहाँ स”डे”ग”ले”को अबस्थामा कसरी आइपुग्यो भन्दै उल्टो सवाल गर्छन उनि । मुखभरी बालुवा रहेको र आफ्नो भाईलाई पु”रे”र निकालिएको उनी बताउँछ्न । शरीर आधा पानीमा डु”बे”को र आधा बाहिर निस्केको अबस्थामा रहेको स्थानियले बताएका छ्न ।
थप जानकारीको लागि हेर्नुस भिडियो :-