मन्दिरमा हासी हासी गएकी यी महिलाले कल्पना पनि गरेकी थिइनन् केही बेरमै जिवनमा यस्तो घटना होला भनेर (भिडियो हेर्नुस्

मन्दिरमा हासी हासी गएकी यी महिलाले कल्पना पनि गरेकी थिइनन् केही बेरमै जिवनमा यस्तो घटना होला भनेर (भिडियो हेर्नुस्)

सामाजिक सञ्जालमा अहिले अनेकौ कुरा राखिन्छ । महामारीको समयमा यस्ता रमाइला भिडियो निकै सान्दर्भिक हुन्छन् । महामारीमा नराम्रा कुरा हेरेर आत्मबल कमजोर बनाउनु साटो यस्ता सामग्रीले केही समय भएपनि दुख विर्साउँछ ।

भारतको एक मन्दिरको यो भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । सो मन्दिरमा एउटा मुर्ती छ । त्यो मुर्ती खुट्टा तलवाट वारपार गर्दा पुण्य मिल्ने धार्मिक विश्वास छ ।

त्यसैले भिडियोमा देखिएकी यि महिला पनि त्यो मुर्तीको तल पस्छिन् । तर उनको शरिर यति ठूलो थियो की बिचमा पुगेपछि उनी न यता न उता भइन् । आधा शरिर पसेपछि रमाएकी उनले हाँसेर फोटो पनि खिचाउँछिन् ।

तर उनलाई केही वेरमा आफ्नो जिवनमा आपत पर्दैछ भन्ने कुराको अनुमान हुँदैन । जव तस्बिर खिचेर उनी वाहिर निस्कन खोज्छिन् उनी त्यही भित्र फ स्छिन् ।

जति कोसिस गरेपनि उनी बाहिर निस्कन सक्दिनन् । ्यो सबै दृष्य मन्दिरमा रहेका अन्यले पनि हेरिरहेका हुन्छन् । अरु महिलाले पनि उनलाई सहयोग गर्ने कोशिष गर्छन् ।

निकै प्रयास गरेपछि बल्ल उनलाई त्यहाँवाट बाहिर निकाल्न सफल हुन्छन् । यस्तो अवस्थावाट पार पाएकी महिलाले ठूलो सास फेर्छिन । अहिले यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल छ ।

एकै छिन तपाई पनि यो भिडियो हेरेर मनोरञ्जन लिनुस् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post