अन्ततः येस्तो अबस्थामा फेला प’र्यो दोलाल घाटबाट बे’पत्ता भएकी सि’र्जनाको श’व

काभ्रेको दोलालघाटबाट हराएका दुई जनामध्ये एक जनाको शव फेला परेको छ ।यहि माघ २ गते बाट सुनकोशी नदि दोभानमा बाहिरी बस्त्र छाडेर बेपत्ता भएका पनौती।

नगरपालिका वडा नं. ८ खरिबोटका माधव फुयाँल र नमोबुद्ध नगरपालिका ५ की सिर्जना भण्डारी कोइरालामध्ये नमोबुद्धनगरपालिका ५ की सिर्जना भण्डारी कोइरालाको शव भेटिएको हो ।उनको श’व आज सिन्धुलीको झाँगाझोलीमा फेला परेको हो ।

स्थानीयबासीले एक महिलाको श’व देखेको खबर थाहा पाएपछि सिन्धुली प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेलाईजानकारी गराएको जिल्ला प्रहरी कार्यालय का’भ्रेका सू’चना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडाले जानकारी दिए ।

खतिवडाका अनुसार उनका श्रीमानले उक्त श’व आफ्नी पत्नीको भएको भनी स’नाखत गरेपछि अहिले श’वलाई पोस्टमार्टमका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post