दुखद र कहाली लाग्दो दु’र्घ’ट’ना जसमा १५ जनाको मृ;त्यु यति धेरै संख्यामा घा’इते ! शोकमा डुब्यो पुरै गाउँ

दुखद र कहाली लाग्दो दु’र्घ’ट’ना जसमा १५ जनाको मृ;त्यु यति धेरै संख्यामा घा’इते ! शोकमा डुब्यो पुरै गाउँदु’र्घ’ट’नामा चालक सहित १५ जनाको मृ’त्यु भएको प्रहरीले जनाएको हो । 

मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार विहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दु’र्घट’नामा ४ जना घा,इते भएका छन् ।

संखुवासभाको मादी नगरपलिकामा विहीबार भएको बा ४ ख ७३५ नम्बरको यात्रु बस दु,र्घटना हुनु अगाडि नै ब्रेकफेल भएको दु,र्घटनाका घाईतेले बताएका छन्। मादी नगरपालिका–६का ५० वर्षिय डम्बरबहादुर कार्कीले बस दु,र्घटना अगाडि नै ब्रेक फेल भएको बताएका छन्।

घा,इते भएर बीपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत रहेका कार्कीले सुरुमा हवाईजहाज कराए जस्तो आवाज आएको बताए।गुडिरहेको गाडीको आवाज परिबर्तन भएपश्चात मैले बसका चालक विपिन निरौलालाई गाडी रोक्न अनुरोध गरे तर चालकले बसलाई नियन्त्रणमा लिन नसकेको कार्कीले बताए।

बसलाई चालकले नियन्त्रणमा लिन नसकेपछी बसका सबै यात्रुहरु चिच्याउन थाले त्यहिँ बीचमा आफू मरिने हो कि भनेर बसको झ्यालबाट भाग्न खोज्दै गर्दा बस एक्कासी भीरबाट झरेको उनले सुनाए। उनले बस दु,र्घटनाहुने भएपछि आफूले बसको सिसा फुटाएर भाग्न खोजेको पनि बताए।

कालोपत्रे भएको बाटोमा गाडी कुदाउन सहजै भएपनि बस डेढ किलोमिटर माथि देखि नै अनियन्त्रित भएको उनको भनाई छ। गम्भिर घाईते भएर उपचारका लागि प्रतिष्ठान भर्ना भएकी मादी ५ की ३० वर्षिय युका पोखरेलको उपचारका क्रममा मृ,त्यु भएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post