धरानको होटलमा मृ’त भेटिएकी महिलाको ह’त्याको का’रण अ’वै’ध स’म्ब’न्ध(हेर्नुस् )

धरान उपमहानगरपालिका१८ स्थित कान्तिपुर होटको १०९ नम्बर को’ठामा भेटि’एको शव पाँचथर मि’क्लाजुङ गाउँपालिका-१ कि ३९ वर्षीय सुमित्रा ता’माङको भएको प्रहरीले बताएको छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी नरेन्द्र कु’वरले हो’टलमा भेटिएको शव ३९ वर्षीय सुमित्रा ता’माङ’को भएको अ’नुस’न्धान’बाट खु’लेको बताए। घट’नास्थलमा भे’टिएको फोटोसहितको ताा’माङको मत’दा’ता परि’चय’पत्र फे’ला परेपछि शव सना’खत गरिएको कु’व’रले बताए । आजै श’वको स’ना’खत गरिएको छ।

मृतक तामाङ आइतबारदेखि धन’कुटाका एक पु’रुष’सँग हो’टलमा ब’सेकी खुलेको छ। तामाङ र ती पुरु’षबीच अ_वै’ध स’म्ब’न्धप’छि उ’त्पन्न वि’वादले ह’त्या भएको खुलेको डीए’सपी कुवरले जान’कारी दिए। ता’माङको ह’त्या गरेपछि प्रे’मी भ’निएका पुरु’ष भ’ने फ’रार छ्न् ।

हत्यामा सम्लग्न रहेका पु’रुषको पहिचान भइ’सकेकाले प’क्रा’उ ग’र्न प्रहरी परिचान गरिएको कु’वरले बताए । उनले इट’हरीमा रहेका मृ’र्त’कका छोराछोरीलाई घटनास्थलमा बोलाएर शवको मुचुल्का तयार गरी श’व प’री’क्ष’णका लागि बीपी को’इरा’ला स्वा’स्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएको थियो।

मृतकका श्रीमान् न’र्बु तामाङ वैदेशिक ब’हराइनमा छन्। सु’मित्राले प’रपु’रुष’सँग अ’वै’ध सम्बन्धमा रहे’को बुझिएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post