आफ्नै बाबुलाई घाँ’टी रे’टि’रे’टी निर्ममतापुर्बक मारेको छोरोलाई एकरती पनि छैन पश्चाताप (भिडियो हेर्नुस)

पछिल्लो समय हाम्रो देश नेपालमा हत्याहिंसा जस्ता जघन्य अपराधका घटनाहरुले चरम सिमा पार गरिरहेका छन । यतिबेला आफ्नै घरभित्र नै हत्याहिंसाका घटनाहरु बढ्दै गएका छ्न ।

श्रीमानबाट श्रीमतीको ह”त्या, छोराले बाबुको ह”त्या अनि हुदाहुदा छोराबाट पनि आमाको ह”त्या, किन बन्दैछन सामान्य यस्ता द”र्द”ना”क एवम ड”र”ला”ग्दा घटना पछिल्लो समय ? आजको घटना पनि हाडनाताभित्रकै ह”त्याको रहेको छ ।

दाङ जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ बेलडाडा भन्ने ठाउँमा एकदमै दु”ख”द एवम ड”र”ला”ग्दो घटना घटेको छ । आफ्नै छोराले बाबुलाई एकदमै नि”र्म”म”ता”पु”र्ब”क छु”री हानेर हत्या गरेका छन । घरदेखी अलिक पर गाग्रीमा र जर्गिनमा पानी लिन गएका ६३ बर्ष उमेरका कर्णबहादुर मगर नाम गरेका बाबुलाई पानी लिएर आउँदै गर्दा १९ बर्षिय गोपाल मगर नाम गरेका छोरोले च”क्कु प्र”हा”र गरि घाँ”टि रेटिरेटि नि”र्म”म”ता”पु”र्ब”क ह”त्या गरेको स्थानिय बताउँछ्न 

बिरबहादुर बिक नाम गरेका एक स्थानियका अनुसार आफूले घाँ”टी का”टि”सकेपछी खबर पाएको र आ”न्द्रा”भुँ”डी निकाल्छु समेत भनेर त”म्सि”ए”का रहेछ्न ह”त्या”रा छोरा ।आफूहरु सातजना जसो मिलेर घटनास्थलमा पुगेको र त्यहाँ पुगेपछि हत्यारालाई त्यहीँबाट नियन्त्रणमा लिएको उनले बताए ।

मृ”त”क”को घर आफू बस्ने ठाउँबाट अलिक टाढा र बनजङ्गलले घेरिएको स्थानमा रहेको उनको भनाई छ । गोपाल नाम गरेको ह”त्या”रा छोरो घरको केही काम नगर्ने, गाँ”जा”र”क्सी खाएर हिड्ने र पैसा नदिदा बाबुआमालाई समेत ज्या”न मा”र्ने ध”म्की दिनेगरेको उनले बताए ।

मृ”त”क बाबुचाहिले श्रीमतीलाई भने त यहाँबाट जा नत्र छोरोले मा”र्छ भनेर सचेत गराएको तर बाबु पानी लिएर आउँदै गर्दा मौका छो”पे”र ह”त्या गरेको स्थानियले बताए । गाँ”जा”र”क्सी खान पैसा नदिएपछी आफ्नै बाबुलाई ह”त्या गरेको उनको भनाई छ । मृतकको आर्थिक अबस्था भने एकदमै क”म”जो”र रहेको कुरा उनले बताए । ह”त्यारा छोराको धेरै गाँ”जा र र”क्सी सेवनले गर्दा दिमाग अनियन्त्रित भैसकेको कुरा पनि उनले जानकारी गराए ।

गाउँघरमा राम्रै व्यबहार गर्ने गोपाल गाँ”जा र”क्सी खाएपछी भने निहुँ खोज्ने गरेको उनी बताउँछ्न । पानी लिएर आएका बाबुलाई पहिले घाँ”टि”मा हा”ने”को र मृतक बुबाले पानी पानी भन्दै मागेपछी मुखमा पनि छु”राले हान्दै गर्दा गरेको अबस्थामा स्थानीयले देखेका रहेछ्न । उक्त घटना भएको स्थानमा तिनघर गरेर जम्मा आठजना मात्र रहेको उनले बताए । यसअघि पनि ह”त्या”राले आफ्नै आमालाई गै”तिले हा”ने”को कुरा उनले खुलाए ।

के ले हानिस भनेर सोध्दा गोपालले गोजिबाट च”क्कु निकालेर देखाएका रहेछ्न । बाबुलाई किन मा”री”स भनेर सोध्दा यसो भन्छ्न छोरा ” अति भयो क्या, मा”र्न मन लाग्यो अनि मा”री”दि”ए ।” घरको अबस्था एकदमै ना”जु”क रहेको हामी देख्न सक्छौ ।

हत्यारा छोरा गोपाल भने बाबुआमाबाट छुट्टिएर भिन्दै कोठामा बस्दैआएका रहेछ्न । आफ्नै बाबुलाई मारेर पनि छोरोले अलिकती पनि प”श्चा”ता”प र खे”द नमान्दा आफैं छ”क्क परेको एक स्थानीय बताउँछ्न । कस्ता नि”र्द”यी छोरा त उनि, आफ्नै बाबुलाई मा”रे”र पनि निष्फिक्री देखिन्छ्न ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post