प्रेम विवाह भएको यो जोडिको अहिले प्रेमी थला परे,ओछ्यानमै यसरी सिहार गर्दैछिन् श्रीमतीले (भिडियो हेर्नुस्)

यो घ टना मनु बिक्रम को रहेको छ। जहाँ मनुले बिक्रमलाई हरथोक मा सहयोग गरिरहेकी छिन माया होस त एस्तो । घरमा २ जना मात्रै बस्नलाइ एकदमै समस्या रहेको उनी बताउछिन।

ती पैलेका हिनेका डुलेका दिनहरु सम्झिन चाहन्न यदि ती कुराहरु सम्झे भने मलाइ अहिले निकैनै गार्हो हुने उनी बताउछन।श्रीमती भन्छिन” उहालाइ एक्छिन छाडेर जान पनि नमिल्ने हुन्छ एक्लै निकै गार्हो हुन्छ तेस्तै आफ्नो गर्न लगेको काम पनि पूरा भएको छैन।

त्यो अब हिंड्न पनि सक्दैन के त्यही सङ बस्छौ , म पनि राम्रै देशमा छु मेरो पनि बिबाह भएको छैन भन्दै राती राती निकैनै फोन आउने गरेको उनी बताउछिन। तर आफ्नो श्रीमान भनेको आफ्नै हुन्छ तेस्ता कुराहरु आएपनी श्रीमान् लाई बाचुन्जेल नछाड्ने कुरा प्रष्ट पार्छिन।

श्रीमान थप्छन यदि मन मिल्छ कुरा मिल्छ भने जात ले केही गर्दैन जो सग नि बिबाह गर्न सकिन्छ। त्यसैगरी उनी पनि आफ्नो घर परिवार छादेर मलाइ सहयोग गर्न माया गर्न आयेकी छिन खुसी छु।

हेर्नुस् भिडियो :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post