घर बिर्सेका बुबालाइ, छोराको मन छुने सन्देश, (हेर्नुस भिडियाे)

 ढाेरपाटन 6 को यो समाचार ले जो कोहिलाइ पनि रुन बाद्य बनाउछ। बिदेश गएको 6 बर्स भएको बीचमा एकचोटी आएको तर अहिले फोन पनि अनुठाउने उनी बताउछिन ।

14 बर्सको छोरा भै रहदापनी वास्त नगरेको उनी बताउछिन।केही झगडा पनि नभएको राम्ररी कुरा हुदा हुँदै आफै येस्तो हुनु भको भन्दै दु: ख ब्यक्त गर्छिन अहिले ढुङ्गा तरकारी बोलेर आफ्नो छोरा छोरी पढाउनेगरेको उनी बताउछिन।

छोरा भन्छन “म ठुलो मान्छे भएर धेरै पैसा कमाउछु, ऋण तिर्छु ” उनी भन्छन खोलाको माछा बेचेर, तरकारी बेचेर पैसा जम्मा गर्ने गरेको उनी बताउछन।ममि बिरामी हुनुहुन्छ औसधि किन्नको लागि समेत पैसा नभको ले यो काम गर्नु परेको उनी बताउछन।

श्रीमान् ले फोन नगरेको पैसा पनि नपठाएको एक बर्स भै सकेको छ। उनी बताउछिन। येसरी सम्पर्क बिहिन हुदा घर चलाउन बाबुलाइ पढाउन निकैनै गारो भयेको उनी बताउछिन। सासू सङै बस्तै गरेको र ससुरा नभयेको उनी बताउछन।

भिडियाे हे्नुहाेस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post