रातारात ओछ्यान बाटै ह राएकी श्रीमती मिडियामा,यस्तो भएपछि छो डेको रहेछिन् (भिडियो हेर्नुस्)

केही दिन अगाडिको मात्र कुरा हो सुनसरीको बराह नगरपालिका ५ कालाबन्जार घर भएका शिवजी बस्नेत आफ्नी श्रीमती निकिता बस्नेत ५ दिन देखि हराएको भन्दै खोजिका लागि सहयोग गरिदिन मिडियामा आएका थिए ।

श्रीमती बिहान करिव ४/५ बजे तिर घरबाट निस्किएर हिडेको शिवजीले बताएका थिए । श्रीमतिसगँ आफ्नो सम्बन्ध राम्रो भएको उनले बताएका थिए । श्रीमती हराउनु भन्दा अगाडि पनि आफुहरुबिच कुनै बिबाद नभएको र एक्कासि श्रीमती त्यसरी हराएको उनले बताएका थिए ।

९ वर्ष अघि आफुहरुको बिबाह भएको आफ्नो ८ वर्षीय एक छोरा समेत भएको उनको भनाई थियो । आफू कामको शिलशिलामा धरान बस्ने गरेकोले श्रीमती के कारणले घरबाट हिडेको बुझ्न नसकेको उनले बताएका थिए । अघिल्लो दिन बेलुका ८ बजे तिर निकिताले आफ्नो कानमा लगाउने टप आमासगँ मागेको शिवजिले बताएका थिए । यतिबेला किन चाहियो भोलि लिनु भनेर आमाले भने पछि उनी सुतेको र बिहान ४/५ बजेको समयदेखी श्रीमती घरमा नभएको उनको भनाई थियो ।

श्रीमती एक पश्चिम तिरको केटासगँ बोल्ने गरेको आफुले थाहा पाएको र श्रीमती माइत गएको बेला उक्त केटासगँ कुरा गरेको सालिले थाहा पाए पछि गाली गरेको भनी सालिले बताएको र उक्त ब्याक्तिको फोन नम्बर पनि सालिले नै पत्ता लगाएर आफुलाई दिएको उनको भनाई थियो ।

आफुले उक्त ब्याक्तिसगँ कुरा गर्दा आफुहरु फोनमा मात्र बोलेको भेट नभएको बताएको शिवजीको भनाई थियो । निकिताले आफू अबिबाहित भएको र आफुलाई बिहे गरेर लैजानको लागि निकिताले बोलाउने गरेको कुरा उक्त ब्यक्तिले आफुलाई बताएको शिवजीको भनाई थियो ।

तर फोन कै भरमा आफू त्यसरी लिन नजाने भन्दै नगएको उक्त ब्याक्तिको भनाई रहेको शिवजीले बताएका थिए । तिहारको बेला तिर त्यति कुरा भए पछि आफुले श्रीमतिलाई सोध्दा होइन भनी ढाटेको र अब देखि बोल्दिन भनेर सिम समेत फालेर अर्को प्रयोग गर्न थालेको उनले बताएका थिए ।

अहिले श्रीमती हराए पछि भने उनको नम्बरबाट आफुलाई नखोज्नु भनेर म्यासेज आएको शिवजिले बताएका थिए । तर सम्पर्क भने उक्त नम्बरमा नभएकोले श्रीमतिले नै म्यासेज गरेको हो या अरु कसैले गरेको हो बुझ्न नसकिएको उनले बताएका थिए ।

यसरी अ”चा”न”क ह”रा”ए”की निकिता कहाँ गईन भनेर चिन्तित मुद्रामा शिबजी केहिदिनअगाडी मिडियामा आएका थिए भने आजचाहिँ श्रीमानश्रीमती नै एकसाथ मिडियामा आएका छ्न । निकिताले आफू बिदेश जानको लागी काठमाडौं गएको कुरा बताएकीछिन ।

आफ्नो बिदेश जानू ठूलो सपना रहेको र घरबाट बिदेश जान रो”क”छे”क हुनेहुँदा आफू एकाबिहानै घर छोडेर हिडेको उनको भनाई रहेको छ । शिबजी भने श्रीमती घर फर्केसँगै एकदमै खुशी देखीएका छ्न । उनले श्रीमतीलाई एकचोटि मा”फ गरिदिएर सँगै बस्ने निर्णय पनि गरिसकेका छ्न ।

निकिताले ८ बर्षको छोरो घरमा छोडेर यसरी हिड्नुमा आफ्नै गल्ती रहेको पनि स्विकारेकीछिन । आफू गएपछी घरबाट खोज्नुहुन्न होला र आफू बिदेश पुगेपछी खबर दिनेगरि आफुले मु”र्ख”ता”पु”र्ण घर छोडेको बताउँछिन उनी ।

यो झु”ट आफूले बिदेश जानकै निम्तिमात्र बोलेको उनको भनाई छ । आफू बिदेश कुनै गलत उदेश्यले नभएर घरपरिवारकै लागि गएको उनको भनाई छ । उनले श्रीमानको आँखामा हेरेर यस्तो घटना अब नदोहोर्‍यिने बाचा पनि गरिन ।

थप जानकारीको लागि हेर्नुस भिडियो:-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post