होटलबाट ३ महिला र २ पुरुष समातिए, एस्तो हर्कत गर्दै थिए (हेर्नुहोस)

अ’वैध यौ’नजन्य क्रियाकलापमा संलग्न भएको आ,रो,प,मा प्रहरीले चितवनबाट दुई युवती र तीन पुरुषलाई प’क्राउ गरेको छ।

नारायणगढको लायन्स चोकस्थित कल्पना होटल एण्ड लजबाट उनीहरूलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।प’क्राउ पर्नेमा भारतको बिहार घर भई हाल भरतपुर महानगरपालिका–२ मा डेरा गरी बस्ने मोहम्मद इम्तियाज, भरतपुर महानगरपालिका–१

बस्ने सन्जोग महरा, नवलपरासीको बौदिकाली गाउँँपालिका–६ की मुस्कान ठकुरी, भरतपुर महानगरपालिका–७ की रोशनी मगर र नवलपरासीको देवचुली नगरपालिका–२ घर भएकी कल्पना महरा छिन्।महरा होटलकी सञ्चालिका भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

होटलमा अ वैध यौ न क्रियाकला भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्रा उ गरेको हो। प क्राउ परेकाहरुमाथि अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post