कठै !खान नभएपछि आफ्नै मृगौला बेचिन् यी युवतीले,श्रीमानले यस्तोसम्मको पी डा दिएर हि डे (भिडियो हेर्नुस्)

काठमाडौंको सामाकोशीमाथी तोखा जाने बाटोमा दीक्षा तामाङ्ग नाम गरेकी एक शारीरिक रुपमा पुरै अ”शक्त महिला एकदमै बि”जो”ग एवम अ”ल”प”त्र अबस्थामा छोरिसहित फे”ला परेकीछिन ।

न उनको हात छ न त खुट्टा नै, श्रीमानले पनि उनलाई नानी पेटमा हुँदा छाडेको रहेछ । उनको क”हा”ली”ला”ग्दो अबस्था देखेर कसकोचाहिँ मन नछुला र ! उनको दुनियाँ रु”वा”उ”ने कहानी सुनाउँदै उनी इन्द्रेणीसम्म पुगेकी रहिछिन ।

एउटा हात र एउटा खुट्टा छैन उनको तर पापी पेट पाल्नको लागि र एउटि छोरिलाई हुर्काउनको लागि भएपनि अरुको घर सरसफाइ गरेर र अरुको लुगा धुइदिएर नै उनले आफ्नो गु”जा”रा गरिरहेकीछिन । उनका दुई छोरिहरु रहेकोमा एक छोरिलाई भने निर्दयी रोगले उनिबाट खो”से”र लगेको उनले बताँइन । पाँच बर्षअगाडि एक दु”र्घटनामा परेर उनले आफ्नो एक हात र खुट्टा त गु”मा”इ”न नै सँगसँगै उनलाई श्रीमानले पनि यो दु”र्घटनापछि नै छोडेर गएको रहेछ ।

क”ठै ब”रा ! श्रीमानले पनि आफुलाई अ”शक्त भएपछी नै छाडेको भन्दै खुब गुनासो गरिन उनले । सहयोगको अपेक्षाका साथ उनी लोकदोहोरी कार्यक्रम इन्द्रेणीमा पनि पुगेकी रहिछिन र त्यहाँबाट पनि आफुलाई निकै सहयोग मिलेको बताउँछिन उनि । मान्छेहरुको हे”लाको दृष्टिकोणले हेर्दा र अनेक अ”प”श”ब्द बोलेर गा”ली गर्दा भने आफुलाई सार्‍है न”राम्रो लाग्ने कुरा पनि उनले बताइँन ।

क”ठै ब”रा ! खान नपाएर किड्नी समेत बेचेकी रहिछिन उनले । कि”ड्”नी बेचेकोले नै अहिले काम गर्दा सास छिटोछिटो बढ्ने गरेको कुरा उनले खुलाए । कस्तो बा”ध्य”ता, खान नपाएपछि जम्मा पाँच लाखमा नै उनले कि”ड्”नी बेचिछिन । छोराछोरीको भबिष्य सोचेर र आफ्नो पा”पी पेट पाल्नकै लागि भएपनी आफु किड्नी बेच्न बा”ध्य भएको उनले बताइँन । उनलाई सबैलै माया मा”रे”र जङ्गलमा फालिएको अबस्थामा एक बुढा बाजेले उठाएर लगेको कुरा उनले बताइँन ।

आफू घिस्रेर हिड्ने अबस्थामा रहेको र आफ्नो अ”श”क्त”ता”का कारण बाबुआमाको पनि रातदिन झगडा पर्ने गरेको उनी बताउँछिन । सायद म”रे”प”छी कहाँ फा”ल्ने भनेर झ”ग”डा परेको होला भन्छिन उनी । कर्ममा दु”खै लेखेको होला र त बाँ”चिरहेको छु भन्छिन उनि, छोरिमात्र नभइदिएको भएपनि म पहिले नै म”रि”सक्थे होला भन्छिन उनी । उनको पेटभरी पनि ड”र”ला”ग्दो घा”उ रहेछ, उपचार गर्न नपाउदा हात पनि पुरै कु”हि”ए”र झ”रि”स”के”को अबस्थामा छ ।

थप जानकारीको लागि हेर्नुस भिडियो :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post