भक्तपुरमा भर्खरै घ,ट्याे यस्ताे दु:खद घ,टना !

भक्तपुरमा भर्खरै घट्याे यस्ताे दु:खद घ,टना ! भक्तपुरमा टिपरको ठ-क्करबाट आठ वर्षीया बालिकाको मृ,त्यु भएको छ ।

भक्तपुरको चाागुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा बा४ख ७३५२ नम्बरको टिपरले गएराति करिब १० बजे ठ,क्कर दिंदा आठ वर्षीया बिनिता मगरको मृ,त्यु भएको हो ।उनी काभ्रेको महाभारत गाउापालिका-२ घर भई सुडालस्थित बीएम इाटा भट्टामा कार्यर सूर्यबहादुर मगरकी छोरी हुन् ।

टिपरको ठ,क्करबाट ग,म्भीर घा-इते भएकी बिनितालाई ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचार गरी थप उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।

अस्पतालमा उपचार गर्दागर्दै आज बिहान ४ बजे बालिकाको मृ,त्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । टिपर चालक भक्तपुर नगरपालिका-८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मालाई प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

Post a Comment

Previous Post Next Post