प्युठान दु-र्घटना बुवा आमा र बैनी गुमायका बालक भाकानी दै भने अब म को संग बस्ने

प्युठान दु-र्घटना बुवा आमा र बैनी गुमायका बालक भाकानी दै भने अब म को संग बस्नेगमुखी गाउँ पालिका-वडा नम्बर-६ ओखरपाटा

आज बिहान भएको जिप जिप दु’र्घटनामा ज्या न गु,माउने ३९ वर्षीय वसन्त खड्का, उनकी श्रीमती ३९ वर्षीया वसन्ती खड्का र १३ वर्षीया छोरी एलिसा खड्का छन् । त्यस्तै ५० वर्षीय नन्दी खड्का, ३० वर्षीया केशरी खड्का, ५० वर्षीय बलबहादुर खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, र १८ वर्षीया बिपना जिसी लगाएत ८ जना प्रती भावपुर्ण श्र’द्धाञ्जली। सोकाकुल परिबार जनमा ग’हिरो स’मवेदना।

प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दु’र्घटना हुँदा आठ जनाको मृ’त्यु भएको छ । तीमध्ये घट नास्थलमा ६ र उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा दुई जनाको मृ’त्यु भएको जिल्ला प्र’हरी कार्यालय प्यूठानले जनाएको छ । दु,र्घटनामा बेहुला र बेहुलीसहित पाँचजना घाइते भएका छन् । दुर्घटनमा परी गौमुखी गाउँपालिका–६ का एकै परिवारका तीनजनाको मृ’त्यु भएको छ ।

लुङबाट विवाह सकेर राति बेहुली लिएर फर्किएको जन्तीसहितको ग१ख ५०९२ नंको जीप गौमुखीकै वडा नं ६ ओखरपाटा भन्ने स्थानमा शनिबार बिहान ३ बजेको समयमा सडकदेखि करिब १५० मिटर तल खसेर दु’र्घटना भएको प्र’हरीले जनाएको छ ।

दु’र्घटनामा घा’इते पाँचजनामध्ये बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जिसी, बेहुला गौमुखी–६ लिवाङका २५ वर्षीय दानबहादुर खड्का, सोही ठाउँका १७ वर्षीय नरेश खड्का, २१ वर्षीय हरि बुढामगर र नौबहिनी ६ की २५ वर्षीय सावित्रा जिसी रहेका छन् ।

अहिले अन्य घा’इतेको पनि त्यहीँ उपचार भइरहेको छ। अरुको अवस्था सामान्य रहेको अस्पताल पुगेकी अनेरास्ववियुकी नेतृ लक्ष्मी केसीले जानकारी दिएकी छन्। घा’इते बेहुला दानबहादुर खड्काको अवस्था खतरामुक्त रहेको छ। लोकन्ती र बेहुला बेहुलीको भैरहवा मेडिकल कलेजमा उपचार जारी छ। दुर्घटनामा परेर घा’इते बेहुलीको हात का’टि’एको छ। 

दुर्घ,टनाका घा,इते बेहुली रिमा जिसीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ। जिप दुर्घ’टनामा ग’म्भीर घा’इते जिसीको दाहिने हात बचाउन नसकिने अवस्था आएपछि का’टि’एको ह

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post