दाङमा दुइ जना बुहारी मिलेर सि’ध्याए आफ्नी सासु लाइ , सि’ध्या’उनुको कारण यस्तो ? (भिडियो सहित )

दाङमा छिमेकीको सहयोग लिएर आफ्नै बुहारीले सासुको ह”त्या गरेकी छिन् । घोराही उपमहानगरपालिका वडा नं. १९ खानीगाउँ निवासी २३ बर्षीया।

बसन्ती घर्तीले आफ्नै सासु ५५ बर्षीया इन्द्र कुमारी घर्तीलाई ह”त्या गरेकी हुन् ।उनले छिमेकी २२ बर्षीया दर्गा घर्तीको सहयोगमा ह”त्या गरेको खुलेको जिल्ला प्र’हरी कार्यालय दाङले बताएको छ ।

सासु र बुहारीबीच घरा’सयी वि’वाद थियो । त्यसकै रिसिईवीमा ह”त्या गरेको प्रा’रम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्र”हरी कार्यालय दाङका प्र”हरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

उनीहरुले काठको मुंग्राले हि’र्काएर अचेत अबस्थामा भएपछि दुबै जनाले बारीको ढिकबाट खोल्सामा खसालेर ह”त्या गरेको खुल्न आएको प्र”हरीको भनाई छ । सासु बुधबार छिमेकीको घरमा न्वारन खाना गएको र रातिसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा विहीबार विहान शव फेला पारिएको हो ।बुधबार मात्रै दाङका एक ब्यक्तीले आफ्नै बुवाको घाँ”टी रेटि ह”त्या गरेका थिए ।

दिउसो पौने १ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ३ बेलडाँडा निवासी २० बर्षीय गोपाल पुन मगरले आफ्ना ६३ बर्षीय वुवा कर्णबहादुरलाई धा”रीलो हति’यारले रेटेर ह”त्या गरेका हुन् ।

शब फेला परेपछि प्र’हरीले शं’का’स्पद देखेर उनीहरु दुईजनालाई प’क्राउ गरेको थियो । प”क्राउ परेका दुबै जनाले आफूले ह”त्या गरेको स्वीकार गरेको प्र”हरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्र’हरीले बताएको छ । तरकारी काट्ने च”क्कुले घाँटी र मुखमा रेटेर ह”त्या गरेको प्र’हरीले बताएको छ ।

नजिकैको धाराबाट पानी बोकेर ल्याउने क्रममा आँगणमै पुगेको बेला घाँ’टी रटेको प्र”हरीको भनाई छ । उनीहरुको पनि घरायसी वि”वादका कारण ह”त्या भएको खुलेको छ ।

भिडियो हेर्नुस –

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post