एक बर्षपछी छोरीहरुसँग बोल्दा भक्कानिएर रो इ न् आमा, श्रीमानलाई डि भो र्स दिने निर्णय गरेपछि यस्तोसम्म भयो (भिडियो हेर्नुस्)

हिजोको कुरा हो इलामको नयाँबजारमा घर भएर बसोबास गर्दै आएका सन्जिब रसाइली नाम गरेका एक पुरुष दुई बर्ष अगाडि दुबई गएकी आफ्नी श्रीमती मिरा रसाइली बिगत एक बर्षदेखि सम्पर्क बिहिन रहेको।

भन्दै सहयोगको अपेक्षासाथ साथमा दुई नाबालिक छोरी च्या”पे”र मिडियामा आएका थिए । दुइबर्ष अगाडि वैदेशिक रोजगारीको क्रममा दुबई गएकी आफ्नी श्रीमती १ बर्षदेखि सम्पर्कबिहिन रहेको बताउदै उनी श्रीमतीको खोजिमा मिडियासामु आएका थिए ।श्रीमतीलाई फोन गर्दासमेत उनले आफ्नो कोठाको दिदी रिसाउने र सुपरभाइजरसमेत रिसाउने बताउदै फोन नगर्न अनुरोध गरेको उनले बताएका थिए ।

फोन गर्दा पनि अनेक ब”हाना बनाएर बोल्न नखोजेको र आफै फोन गर्छु भनेर आश्ववासन दिएर फोन पनि नगरेको उनको भनाइ रहेको थियो ।नानिहरुसग समेत फोनमा नबोल्ने गरेको र नानिहरुले एक शब्द बोल्न नपाउदै फोन का”ट्ने गरेको उनले बताएका थिए ।त्यसपश्चात श्रीमतीको कुनै खबर नरहेको उनको भनाइ थियो ।

क”ठै ती साना छोरिहरुले ममि बिदेश गएदेखि बोल्दा समेत नबोलेको र ममिको माया पनि नलाग्ने बताएका थिए । ससुरालीमा सासुलाइ फोन गरेर श्रीमतीबारे सोध्दा आफुलाइ बोलाएर पहिले कु”ट”पि”ट गरेको र त्यसपछी प्र’हरी चौ’किमा लगेर एकदिन बिनाकारण थुनेको उनको भनाइ रहेको थियो । श्रीमतीले सधै छोरीहरु आफुले रहरले नभएर क”रले जन्माएको बताउने गरेको उनको भनाइ रहेको थियो ।

नानिहरु घरपरिवार सबै बि”र्सेको देख्दा त अर्कै पुरुषसग आफ्नी श्रीमतीको ल”स”प”स हुनसक्ने उनले शंका गरेका थिए । श्रीमतीले बिदेशमा गएर प”र”पुरुषहरुसग खि”चिएको फोटो सामाजिक संजालमा हालेको उनले बताएका पनि थिए ।आफन्तहरुले भने नेपालमा हुदा त नाक कटाइ कटाइ बिदेशमा गएर पनि छोडिन भन्दै गा”ली गर्ने गरेको पनि उनले बताएका थिए । रु”दै उनले अहिले त आफुलाइ श्रीमतीले चिन्नसमेत इ”न्कार गरेको बताएका थिए ।

हिजोमात्र उक्त भिडियो युट्युबमा राखेपश्चात मिराकि भाउजू र मिरा आफैपनि बिदेशबाट नै आफ्ना कुराहरु राख्दै मिडियाकर्मिसग जोडिएका थिए । ज्योती गुरुङ नाम गरेकि मिराकी भाउजुले भने मिरा सबैजनासग सम्पर्कमा नै रहेको र ज्वाइले भनेको सबैकुरा ग”लत रहेको बताएकि थिइन ।मिराले सम्पर्क नगरेको भन्ने कुरा फो”ग”टि”या रहेको र पैसा पठाउन्जेल र पैसाले मो”ज”म”स्ति गर्न पुगुन्जेलमात्र ज्वाइले बहिनिलाइ राम्रो गर्ने गरेको र त्यसपछी भने खे”दो”पा”इ”लो गर्ने गरेको उनले बताएकि थिइन ।

मिराले भने श्रीमानले आफ्नो फोटोदेखि लिएर घरमा भएको आफ्नो सबै लत्ताकपडा पनि ज”लाइदिएर तेरो का’ज’कि’रि’या सकेको भन्दै आफुले अर्कैसँग बिबाह गरेको भनेर अर्कै महिलासँंग अ’गा’लो मारेर फोटो समेत पठाएको बताएकी थिइन । श्रीमानले यतिसम्म गरेपछी अब आफू नबस्ने र आफुभन्दा राम्रो संस्कारी भेट्दा बिबाह गर्दा पनि हुन्छ र आफुले डि”भोर्स दिने कुरा पनि उनले बताएकी थिइन । यसैक्रममा आज भने पुन श्रीमान र श्रीमतीबिच मिडियामा नै कुराकानी भएको छ ।

मिराले आफुले श्रीमानलाई चारमहिनापछी छुट्टिमा आउँछु तपाईं छोरिहरुको ख्याल राख्दै गर्नु भनेर सम्झाएको बताउँछिन । दुई बर्ष नपुगेकोले आफू घर आउन नसकेको उनले बताइन । मान्छेसग रिस भएतापनी त्यो फोटो कपडा किन जलाउनुभएको भन्दै खुब गु”ना”सो पोखिन उनले । श्रीमानले भने श्रीमतीले नै मिडियामा जा भनेपछी आफू गएको बताए र उपमेयरले ज”ब”र्ज”स्ति मिलाएकोले मात्र आफुहरु मिलेको उनी बताउँछ्न ।

क”ठै खै किन हो ती साना छोरिहरु आमासँग बोल्न नै मानेनन, बाबाले नबोल्नु भनेको छ हो भनेर आमाले सोध्दा समेत ना”इ भनिन ठुली छोरिले त । आमासँग बस्ने कि बाबासँग भनेर उनले सोध्दा म त यतै बस्छु भनिन छोरिले । श्रीमती गु”मा”ए”प”छी आफू पा”ग”ल सोसरह भएको र आफुले आ”त्म”ह”त्या गर्ने समेत प्रयास गरेको कुरा उनले बताए । उनले आफुले बिबाह गरेको भनेरचाहिँ ढा”टेको हो भनेर स्विकारे । मिराले आफुले डि”भोर्स नै दिने बताइन यता सन्जिब भने एक बर्षपछी श्रीमतीसँग बोल्न पाउँदा आफू खुसी नै भएको बताउँछ्न ।

बाकी हेर्नुस तलको भिडियोमा :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post