जेठी श्रीमती हुदा हुदै कान्छी ल्याएपछी जे भयो …(हेर्नुहोस् भिडियो)

काठमाडौ । एउटा श्रीमती हुँदाहुँदै अर्को ल्याएपछि विकसित भएको घटनाक्रमवाट कञ्चनपुरमा नराम्रो घ,ट,ना भएको छ । ६ महिनकी छोरीले बुवा गुमाएकी छन् । परिवारको विरोधका बावजुद कान्छी श्रीमती बन्न आएकी महिलाको पनि सहारा खोसीएको छ ।

छोरी सौता माथि गै भनेर आमाले पनि यो संसार छोडेपछि अब फेरी माइत फर्केर जाने अवस्था छैन । ६ महिनाको छोरी काखमा लिएर कान्छी श्रीमतीले भन्छिन् मेरो संसार उजाडियो ।श्रीमान काठमाडौ नेपाल विद्युत प्राधिकरणमा काम गर्थे । अंश लिएर अलग बसेकी जेठी श्रीमती बशन्ती चौधरीले उनलाई काठमाडौवाट बोलाइन् ।

उनी पहिला कान्छी श्रीमती भएको ठाउँमा आए । अनि जेठीतिर जान लागेका थिए । कान्छीले त्यता नजानु भनेर अनेक बिन्ती गरिन् तर उनले मानेनन् । जेठी श्रीमतीको कोठामा गए । त्यहाँ उनीहरुबीच के भयो थाहा भएन तर भोलीपल्ट श्रीमानको श व देख्नु परेको बताउँछिन् ।

अहिले जेठी श्रीमती जे ल मा छन् । आफ्नो जिवन उजाडियो भन्दै कान्छी श्रीमतीले बिलौना गरेकी छन् । उनले पहिले नै यसवारे आफुलाई अनुमान भएकाले श्रीमानलाई त्यता नजानु भनेर बिन्ती गरेको बताउँछिन् । जेठीले बारम्बार मलाई आएर ड र देखाउँथिन् । यस्तो हुनसक्छ भनेर मलाई पहिले नै शंका लागेको थियो । त्यही भएर नजानु भनेर कति बिन्ती गरे तर मान्नु भएन, आज यस्तो दिन देख्नुपर्यो उनले भनिन् ।

अब उनको काँधमा सानी छोरीको जिम्मेवारी आएको छ भने आफु पनि एक्लिएकी छन् । न माइत जाने ठाउँ छ न घरमा अब कसैको सहारा । एउटा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याए पछि परिवारमा भएको विवादका कारण यति ठूलो घटना हुनपुगेको हो।

हेर्नुहोस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post