अस्मिता डल्लाकोटिले साथ दिय छत्रले काजललाई छोड्ने, इन्द्रेणीमा पर्यो आजसम्मकै धमाका (हेर्नुहोस भिडियो)

इन्द्रेणीका छत्र साही भन्ने बित्तिकै पछिल्लो समय दोहोरीमा सबैले रुचायका कलाकार हुन्। लामो समयको संघर्षसंगै इन्द्रेणिमा स्थान-पायका छत्र साहीलाई अहिले पछिल्लो समय नचिन्ने भन्ने सायदै कमै छन् होला।

 जसका हरेक दोहोरीका टुक्काहरुले गर्दा उनिप्रति धेरै दर्शकहरु नजिक छन्। त्यस्तै छत्र र गाजल जोसीको बारेमा एक समय सामाजिक संजाल संगै सोशल मिडियाहरुमा निकैनै चर्चाहरु समेत भयको थियो। जस्तो चर्चाहरु हुदै गय त्यस्तै गरेर काजल र छत्रको बिवाह समेत भयो। काजल जोसी पनि लामो जिबन-संघर्ष संगै गित गाउने रहरमा नवप्रतिभा बनेर इन्द्रेणी आयकि थीइन जहा उनले अहिले सम्म पनि राम्रै संग स्थान पायको तपाइँ हामी देख्न सकिन्छ।

र यो संगै उनको जिबनमा पनि नया खुसीहरू आयको तपाइँ हामी पाउदै गयका छौं। अहिले काजल र छत्र दुबैको टिकटकमा समेत निकैनै व्यस्तता देखीन थालेको छ।अस्मिता डल्लाकोटि भन्ने बित्तिकै पछिल्लो समय यी गायिकालाइ पनि नचिन्ने सायदै कमै होलान। लामो समय देखी दोहोरी क्षत्रमा उडाउदै आयकि अस्मिताले नेपालकै दोहोरी क्षत्रको पहिलो ठुलो रियालिटी सो दोहोरी च्याम्पियनमा समेत उनले भाग लियाकी थीइन। च्याम्पियन बाट पनि अस्मिताले धेरै दर्शकहरुको मनमा बस्न सफल-भईन भने उनले गायका दोहोरी टुक्काहरुले धेरैलाई रुहाईन अनि त्यस्तो कला भयकि कलाकार हुन् अस्मिता डल्लाकोटि।

दोहोरी च्याम्पियन बाट बहिरीयपनि च्याम्पियन बनेजस्तै कलाकार मध्यकी एक कलाकार हुन् अस्मिता। यसरी सबैको मनमा अटायकि अस्मिताको पछिल्लो समय दोहोरी स्टुडियोहरुमा निकैनै व्यस्तता देखीदै गयको समेत तपाइँ हामि पाउन सकिन्छ।

भर्खर मात्र माथी भनियका दुवै कलाकारले इन्द्रेणीमा दोहोरी गायका छन्। जसको दोहोरी सार्बजनिक भयको १ घन्टामै धेरैपटक हेरीयको छ। सबैले रुचायका कलाकारले गायकी कारण पनि हुन सक्छ जुन दोहोरीले पनि धेरैको मन जित्ने अनि सफलता पाउन सक्ने सबैले अनुमान समेत दर्दै आयका छन्। 

माया प्रेमको बिषयलाई लियर गयको उक्त दोहोरीमा छात्रले अस्मिताले आफुलाई साथ दिय काजलाई छोड्ने जस्ता दोहोरीका टुक्काहरु समेत पाउन सकिन्छ भने अस्मिताले पनि काजल रात-दिन टिकटक लाइभमा बसेर छात्रलाई खाना खान दिन भ्यायकि छिन किने भन्ने जस्ता सब्दहरु देख्न सकिन्छ। अब लागु ।

उक्त दोहोरीको पुरा भिडियो तलतिर हेर्न तर्फ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post