यस्तो ड,रलाग्दो यो के भयो यस्तो ,के रो,ग आयो ,क,ठै (हेर्नुस् भिडियो )

हरेक मानिसले आफ्नो जिवनमा अनगिन्ती चोटहरु र पिडाहरु बोकेका हुन्छन् । आइतबहादुर परियार ,उमेरले ५६ बर्ष भएका उनिको जिन्दगीले ठुलै चोट दिएको छ ।

लमजुङ घर भई काठमाडौंमा बस्दै आएका आइतबहादुरको जिन्दगीमा यति ठूलो चुनौतिहरु आएका छन कि नत राम्ररि काम गर्न सक्छन् नत आफ्नो स्वास्थ्य नै सुधार्न सक्छन् ।केही बर्ष अगाडि पेट अत्याधिक दुखिसकेपछि अस्पताल गए र अस्पताल गएसगै उनिलाइ क्यान्सर भएको बताइयो । क्यान्सर मात्रै नभएर टिउमर पनि भएको रहेछ ।

उपचार त जेनतेन सरसापटि गरेर गरियो तर अहिले बाच्न सम्म पनि धेरै मुस्किल परेको छ । तिनजना छोरीका पिता आइतबहादुरले बाटोमा बसेर कपडा सिलाएर घर खर्च चलाएर छोराछोरीलाई पढाइलेखाइ पनि गराएर र आफू काठमाडौंमा बसेर कोठाभाडा तिरेर घर परिवार चलाउदै आएका थिए ।

तर जिन्दगीको एउटा निचोडमा आइसकेपछि उनले पाएको दुख पीडा पनि अनगिन्ती नै रहेछ ।बाच्ने मन छ तर पैसा छैन ,बाच्ने आशामा र बचाईदिन अपिलसहित उनी अहिले मिडियासम्म आएका छन्।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post