कठै ! मध्यरातमा मृ त बालक च्यापेर अस्पताल अगाडि बसे धर्ना (भिडियो हेर्नुस्)

झापा जिल्लाको दमकमा रहेको एडभान्स हस्पिटलमा दुई महिनाको बालकको असामयिक मृ”त्युको घ’टनाले अहिले त्यहा निकै नै त”ना”बग्रस्त अबस्थाको सृजना भएको छ ।

मृ”तक बालकका परिवार र सर्बसाधारणहरुको अनुसार बालकको मृ”त्यु अस्पतालको ला”पर’बा’हीका कारण भएको बताउदै उनिहरुले अस्पतालमा तो”ड”फो”ड पनि गरेका छ्न । बालकको परिवारसग भएको भनाभनको ॠ”षिबिमा अस्पतालले बालकको ज्या”न लिएको सर्बसाधारणको भनाइ रहदै आएको छ ।

मृ”तक बालकलाइ आफ्नो दाजुको छोरा बताउने एकजना युबकले बालकलाई आफुले सकुशल सामान्य ज्व”रो र नि”मो”नि”या हुदा ल्याएकोमा नर्सले ड”ब”ल डोज सु”इ हानेर बालकलाई मा”रेको बताएका छ्न । नर्सहरुले ॠ”षि”बिका कारण बालकलाई मा”रे”को उनको ठहर रहेको छ । नर्सहरुले बिरामी नानिको अगाडि टिकटक बनाउदै बसेको भन्दै उनले हातमा इट्टा बोकेर आफ्नो आ”क्रो”श पोखेका छ्न ।

यो घ’टना डाक्टरहरुको ला”प”र”बा”ही र नर्सहरुको हे”ल”चे”क्र्या”इले भएको उनको भनाइ रहेको छ । एडभान्स हस्पिटलमा यसअघि पनि पाँचवटा नानी म”रिसकेको र अब फेरीपनि कुनै बाबुआमाले आफ्नो सन्तान गु”माउनु नपरोस भनेर यो अस्पताल ब”न्द हुनुपर्ने उनको माग रहेको छ । डाक्टर नर्सहरुसग प्रहरीले कुराकानी गर्न नदिएकोले आफुहरु ढु”ङ्गा”मु”ढा गर्न बा”ध्य भएको बताउछ्न उनी ।

नानी यहि म”रेतापनी अस्पतालका डाक्टरहरुले कृ”त्रीम सास दिएर परिवारको आँखा छ”ल्नको लागि धरान लगेको बताउँछ्न उनी । अस्पताल सकेसम्म पैसा लु”ट्ने र उपचार गर्न नसकेपछी भने अर्कै अस्पतालमा रिफर गर्ने गरेको भन्दै सर्बसाधारण आ”क्रो”शि”त भएका छ्न । हस्पिटलहरु त बनेका छ्न तर यिनिहरुको लु”टको ध”न्दा भएको उनिहरुको ठ’हर छ । भर्खर जन्मेको नानीलाई फा’ल्टै सु”इ हानेर मा”रेको भन्दै सर्बसाधारणहरु आ”क्रो”शि”त भएका छ्न ।

यसैक्रममा आज भने मृ’त’क बालकका परिवार मृ”त बालकको श”बसहित अस्पतालमा ध”र्ना दिदै आएका छ्न । सामान्य ज्व”रो र नि”मोनिया लागेको बालकलाइ निदाएको समयमा सु”इ हा”नेर मा”रेको उनिहरुको आ’रोप छ । बालकको शरीरभरी जताततै सु”इ हा”नेको घा’उ हामी स्पष्ट देख्न सक्छौ । बालककि आमाका अनुसार दूध खुवाएर सुताएको बालकलाइ निन्द्रामा सुइ हा”नेपछि एक्कासी बालक रु”न थालेको र का”लो”नि”लो भएको र एकाएक आ”वा”ज र सास दुबै रो”किएको बताइन ।

बालकको शरीरमा जताततै सु”इ हा”नेर सु”न्निएको उनिहरु बताउँछ्न । उपचार गर्न ल्याएको बालक मा”र्नको लागि ल्याएजस्तै भएको भन्दै गु”नासो गर्छन उनिहरु । नानी यहि अस्पतालमा नै म”रिसकेको र म’रि’सकेपछि अर्कै अस्पतालमा रि”फर गरेको उनिहरुको ठ”हर छ । नानीको अबस्था हेर्दा आज म”रेको हुनैनसक्ने भन्दै उनिहरुले आ”पत्ती जनाएका छ्न । डि”स्चार्ज दिन दुइदिन मात्र बाँकी रहदा अस्पतालको च”र”म ला”परबाहीले गर्दा नानि गु’मा’एको भन्दै उनिहरु मध्यरातसम्म धर्नामा बसेका छ्न ।अन्यायको बिकल्प न्याय पाउन आखिर सडकनै आउनुपर्ने कहिलेसम्म ।कठै मेरो देश ।

थप जानकारीको लागि हेर्नुस भिडियो

Post a Comment

Previous Post Next Post