दुखद खबर ! लास बोकेको गाडि यसरी भि रबाट खस्यो , ८ जनाको घ टनास्थलमै मृ त्यु (हेर्नुस् भिडियो )

पाल्पाको लघुवामा आज असाध्यै दुखद घ टना घ टेको छ । बिहान करिब सभादश बजेको समयमा बुटवलबाट श व लिएर रिढि जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस पाल्पाको रिक्दिकोट 

गाउपालिका वडा नम्बर २ लघुवामा दु र्घटना हुदा सात जनाको घ टना स्थलमै मृ त्यु भएको छ भने एकजनाको उपचारकै क्रममा मृ त्यु भएको छ भने दर्जनौ घाइते ।ड्राइबरको लापरवाहीले यस्तो घ टना घ टेको भन्दै उक्त घ टनाका मलामिहरुले बताएका थिए । घ टना भैसकेपछि आफू भने ज्यान जोगाएर फरार भएका थिए ।उक्त घ टनास्थल क्षेत्रमा एकदमै साघुरो बाटो र अत्याधिक घ टना भैरहने गरेको स्थानिय बताउँछन् ।

यत्रो दुर्घट ना हुँदै गर्दा त्यहि गाडिमा राखिएको ला शमा भने अलिकति पो खराबि यात दागसम्म पनि लागेको थिएन ।अन्दाजि ४२ जना सवार भएको उक्त बस १५० मिटर तल झरेको थियो । मृ तकको थप बिवरण आउन बाकि ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post