आफुलाई माता बताउने एकजना महिलाले उपचारका निम्ति भन्दै १४ बर्षिय बालिकाको त्रिशूल रो पिरो पि ह त्या गरेको आरोप लागेकोछ ।भर्खरै ६ कक्षामा पढ्दै गरेकि
सिन्धुपाल्चोककि रोशनिको सामान्य टाउको दुख्थ्यो अस्पताल गएर निको नभइसकेपछि माताले निको पार्छिन् भन्दै आमाले माताकोमा भन्दै ती महिलाकोमा लगेकि थिइन तर त्यहाबाट उनको सास फर्किएन ला स मात्रै फर्कियो ।
रोशनिको एकदमै नि र्ममता पुर्वक ह त्या भएको हो । उनका शरिरभरि निला डामैडाम र घा उनैघा उले हामी आकलन गर्न सक्छौ कति निर्ममता पुर्वक उनिलाई मा रिएको हो भन्ने ।उनलिलाई आफुले उपचार गर्ने र केहिदिन आफैसग राख्ने माताले बताएपछि छोरिलाई माताकोमा छोडिएको थियो ।बन्द कोठाभित्र मातासगै बसेकि रोशनिलाई माताले यसरी मा रेको खबर सार्वजनिक भैरहेको छ ,अनुसन्धान जारि र थप जानकारी आउन बाकि ।
अन्धविश्वासमा बिश्वास गर्दा कहासम्मको घ टना घ ट्दो रहेछ भन्ने यो एक उदाहरण बनेको छ ।पिडित पक्ष आफ्नो छोरलाई जसरि त्यो माता भन्नेले मा रेको छ आफुहरुले पनि त्यसरि नै माता भन्नेलाई त्यस्तै सजाय दिइनुपर्ने माग गर्दछ ।
हेर्नुस् थप भिडियो सामाग्री