आमा र बच्चा झु,’न्डिएको अवस्थामा मृ’त फेला !



दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिका-८ को तल्चौरामा आमा र बच्चा झु,’न्डिएको अवस्थामा मृ’त फेला परेका छन्।

जिल्लाको शैल्यशिखर नगरपालीका-७का शिव बिष्टकी श्रीमती सरस्वती बिष्ट र उनकी १ वर्षीय छोरी जेनिसा बिष्ट रुखमा झु,’न्डिएको अबस्थामा मृ’त फेला परेका हुन् ।

२३ वर्षीय आमा र १ वर्षीय छोरी घरबाट माईत जान्छु भन्दै बच्चापनि साथमा लिएर अ’सुरो(ख’न्या)को रुखमा दोपट्टा च्या’तेर दुई भाग बनाई एउटामा बच्चा र अर्कोमा आ’मास्वंय झु,’न्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक नारायण बिष्टले बताए।

उनका अनुसार ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट ख’टिएको प्रहरी टोलीले घ’टनास्थलको मु’जुल्का उठाएर पो,’ष्टमा’ टमका लागि गोकुलेश्वर लगेको हो।उक्त घ,टना के क’ती कारणले भएको हो यसबारे पो,’स्टमा’र्टम को रिपोर्ट आएपछि थप अनुसन्धान हुने प्रहरी निरीक्षक नारायण बिष्टले बताए।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post