कठै !सौता का ण्ड मा श्रीमानले मु त समेत खु वाउने र थु के को खाना समेत खान लगाउथे (भिडियो हेर्नुस्)

मोरङ जिल्लाको पथरि शनिशचरे नगरपालिकाको सौता काण्डका नामले चर्चामा रहेको घ’टनामा दिनहुँ अनेक घ’टना बाहिरिदै गएका छन ।

आफु विदेश गएको श्रीमानले कान्छी श्रीमती ल्याएको भन्दै केही समय अगाडि मिडिया मा आएकी बन्दना लिम्बुले अन्त्यमा अं’ दाबी गरे पछि घ’टनाले अर्कै रुप लिदै गएको हो ।बन्दनाले बि’हे गर्नु भन्दा अगाडि पनि अर्को श्रीमती भएको कुरा खुले पछि सौता माथी आएकी बन्दनाले यत्तिका वर्ष पछि अं’श दाबी गर्न आएको भन्दै स्थानियले बि’रोध पनि जनाएका थिए ।आफुलाई श्रीमानले धेरै या’त’ना दिएको र ९ वर्ष सम्म सहेर बसेको बन्दनाले बताएकी छिन ।

श्रीमानकै कारण अहिले आफ्नो आमा सँग पनि बोलचाल हुन छोडेको बन्दनाले बताएकी छिन । तर बन्दना सगैँ बन्दनाकी आमा पनि छोरिले अधिकार पाउनु पर्छ भन्दै अमरको घर आएकी थिइन् भने बन्दना अहिले आमा सगैँ बस्दै पनि आएकी छिन । बन्दना मिडियामा आए पछि भने थुप्रैले उनलाई आर्थिक सहयोग पनि गरेका थिए । साथै उनले जागीर पनि पाएकी छिन ।

आफू श्रीमानबाट धेरै पी’डित भएर मिडियामा आएको उनी बताउँछिन । खाना खादा पनि थालामानै थु”की दिने र थु’के’को खाना नभाए कु’ट’पि’ट गर्ने गरेको बन्दनाले बताएकी छिन । कहिले काहीँ खाना खादै गरेको बेला त्यही पि’सा’ब समेत गरिदिएको बन्दनाले बताएकी छिन् । कोठा भित्र थु’नेर राख्ने गरेको श्रीमानले बन्दनाले बताएकी छिन । तर अहिले स्थानियले श्रीमानजै साथ दिएर आफुलाई अ’न्याय गरेको उनको भनाई छ । अहिले अमरले बिबाह गरेकी कान्छी श्रीमतिले पनि दु’ख पाउने उनको भनाई छ ।

यदि कान्छी सौतालाई माने आफुने पाल्ने समेत बन्दनाले बताएकी छिन् । अमरलाई छोडेर आए आफू उस्को सके जति हेरचाह गर्ने बताएकी छिन । आफुले जस्तो अरुले पी’डा भोग्नु नपरोस भनेर आफुले त्यसो गर्न लागेको उनको भनाई छ । आफू आफ्ना छोराछोरीलाई अमरको छायाँ समेत पर्न नदिने बन्दनाको भनाई छ । बन्दनाले यसो भनी रहदाँ कति पयले भने अंश नपाएको रि’समा आ’रो’प लगाएको समेत प्रतिक्रिया दिएका छन ।

अं’श दाबी गर्दै बन्दनाले अमरकी जेठि श्रीमतिलाई पनि सहयोगका लागि बोलाएकी थिइन् । तर अमरकी जेठी श्रीमतिले भने आफू हुदाँ हुँदै बन्दना सौ’ता बनेर आई बिबाह दर्ता समेत गरेको भन्दै उल्टै बन्दनाले स’जा’य पाउनु पर्ने बताएकी थिइन् । साथै सौता बनेर आएर आफू सुत्केरी अवस्थामा हुदा बन्दनाले आफुलाई पी’डा दिएको भन्दै अहिले त्यही पी’डा बन्दनाले भोगेको उनले बताएकी थिइन् । अंश नपाउने भए पछि अहिले बन्दना भने कपडा बनाउने गार्मेन्टमा काम गर्दै आएकी छिन ।

भिडियो हेर्नुस :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post