कठै !श्रीमानले नै पैसाको लागि वि ष खुवाएर मा र्न खोजेपछि श्रीमती रु दै मिडियामा (भिडियो हेर्नुस्)

पोखरा निवासी जुना अधिकारी आफ्नो श्रीमानले आफू र आफ्नो छोरा लाई मा”र्न खोजेको भन्दै गुनासो प्रकट गर्दै मिडियामा आएकी छिन ।

उनिहरुको भेट २०६९ साल मा भएको थियो र उनिहरुले आफ्नो सम्बन्ध पनि त्यतिबेलै सुरुवात भएको उनले बताइन तर २०७० साल मा आफुलाइ घर मा लैजादा भने त्यहा पहिले नै अर्को श्रीमती रहेको देख्दा आफू म”र्नु न बाच्नु भएको बताउछिन ।

त्यस्तो देखेपछी आफू त्यहा बस्न नसकेको र ५ दिन बसेपछि त्यहाबाट हिडेको उनले खुलाइन । श्रीमानलाइ छाडेको दुइ महिनासम्म त्यहा बाट अर्को ठाउमा गएर काम गर्दै बसिन र त्यहा बसेपछी पनि श्रीमानले पछि भने छाडेनन । म तलाइ धो”का दिन्न धेरै माया गर्छु भन्दै अर्कै घरमा लगेर राख्ने दिलासा पनि दिनेगरेको उनले बताइन । फ”काएर बिबाह गरेर छाडेछ्न उनले, बिबाह हुन्जेलसम्म पनि सबै कुरा ठिकै रहेको बताउछिन उनी ।

सबै ठिकै थियो, जिन्दगी राम्ररी नै चलिरहेको थियो श्रीमानकै बिश्वासमा आफुले एउटा बच्चा लाई पनि जन्म दिएको बताउछीन उनि । तर जब उनिहरुको बिच मा एउटा बच्चा आयो त्यसपछी भने उनिहरुको जीवनमा भुकम्प नै आयो । अलिअली गर्दै सम्बन्धमा दिनहुुँ स”म”स्या बढदै गयो । छिटै श्रीमान ले श्रीमती लाई चिन्न नै छो”डे जस्तो गर्न थाले । यो छोरा हुनुभन्दा अगाडि नै उनले घर बनाएको छैन भनेर ब”हा”ना बनाउदै जुनाका तिन सन्तान त तु”हा”उ”न लगाएका रहेछ्न ।

आज श्रीमानले श्रीमती र बच्चालाई वि”ष पिएर म”र त म”रे आनन्द हुन्छ मलाइ भन्दै भन्ने गरेको बताउछिन उनि । आफूसग भएको पैसा पनि श्रीमानले घर बनाउदा खर्च गरेको र त्यसैलै अब कहा जुम छोरा लाई के खुवाम भनेर सोच्दै रु”एर डि”प्रे”स”नमा गएकि छिन जुना । झ”ग”डा पछि जुनाले श्रीमानलाइ सोध्दा उनले आफू धेरै युवतीसङ हिड्दा ए”च आ”इ भि” जस्तो रो”ग लाग्ने ड”र हुदा तलाई मात्र ग”र्ल”फ्रेण्ड बनाएको हु भनेका रहेछ्न । जुनालाइ उनले बिबाहजस्तो अ”टू”ट सम्बन्धमा बा”धेर खेलौनाको जस्तो व्यवहार गरे ।

थप जानकारी को लागि भिडियो हेर्नुस :-

Post a Comment

Previous Post Next Post