राजेश पायल राई जो बर्षौ बर्षदेखि नेपाली गायन क्षेत्रमा एकछत्र राज गरिरहेको नाम हो । उनी स्वदेश बिदेशमा विभिन्न समय अवदिमा गाउने र देशका विभिन्न भुभागमा मेला महोत्सव एवम ठुलाठुला कार्यक्रममा गित गाउछन् ।
यहि सिलसिलामा उनी अमेरिकाको न्युयोर्क स्थित गित गाउनकै लागि गएका थिए । उनी मञ्चमा गित गाउदै थिए ,एकाएक पिछाडिबाट एकजना आएर राजेश पायलको घाँटी नि चोरेका थिए ।कार्यक्रमका संचालक टिमले पछि उनिलाई नियन्त्रणमा लिएका थिए।
राजेश पायल राई नेपाली प्रतिष्ठित गायक हुन । उनले थुप्रै नेपाली चलचित्रका गीतहरू र थुप्रै मिउजिक भिडियोमा स्वर दिइसकेका छन । उनी विश्वमै ५ घ ण्टामा ९ गीत रेकर्ड गर्ने उनी नै पहिला गायकका रुपमा पनि उनलाई संसार भरि नै चिनिन्छ।
राजेश पायल राईले आफू नेपाली पृष्ठभूमिबाट आएको र अगाडिबाट ज्वाला नै आएपनि आफू नडग्मगाउने तर यसरी पिछाडिबाट ह मला गर्नुले आफुलाई हदैसम्मको दुख दिएको उनले भावुक हुँदै बताए ।
उनी राष्ट्रका गहना हुन यसरी राष्ट्रिय कलाकार माथि यस्तो हर्क त गर्नुले नेपाली स्वाभिमान र नेपाली कलाकारिता माथि नै प्रश्न उठाएको छ । कलाकारले आफ्नो देश अन्यत्र ठाउमा चिनजान र नेपाली भाषा संस्कृत झल्काइरहदा यस्तो त्यो पनि नेपालिलेनै नेपालिमाथि यसरी कु टपिट गर्नुले हामी सबैको शिर झुकेको छ ।
हेर्नुस् भिडियो सामाग्री