कमाल आचार्य को आ’त्मा ले त’र्सायो भन्दै पुरै गाउले त’र्सित

कमाल आचार्य को आ’त्मा ले त’र्सायो भनेर पुरै गाउले मिडिया मा आएको छ ।केही दिन अघिदेखी टिकटकमा एउटा भिडियो निकै भाइरल बनेको छ । दाहाल कबिता नामक टिकटक आइडिबाट पोस्ट भएको उक्त भिडियोमा जंगलको बिचमा एउटा रुखको फेदमा अढेस लागेर छ’टपटाई रहेकी एक युवती देखिन्छिन ।

वरिपरि थुप्रै मान्छेहरु हासेको, बोलेको सुनिन्छ तर ती युवतिलाई के भएको हो भनेर खासै बुझ्न खोजेको कसैले देखिदैन । उनिहरु ती युवतिलाई हेर्दै हास्दै गरेको सुनिन्छ ।उक्त भिडियो टिकटकमा पोस्ट भएको भोलिपल्ट फेरि उनको भिडियो रि’प कमला भनेर पोस्ट भएको थियो ।

त्यसपछी भने थुप्रैले उनको फोटो तथा भिडियोमा रि’प लेखेका पोस्टहरु आएका थिए । उनी जि’उँदो हुदा भिडियो बनाएर बस्नेहरुले उनलाई के भएको हो भनेर तेत्रो भिडले किन बुझ्न खोजेन साथै किन ती युवतिलाई अस्प’ताल लान खोजेन भनेर अहिले थुप्रै बि’रोध भै रहेको छ ।

साथै उक्त भिडियो पोस्ट गर्ने दाहाल कल्पना नाम गरेको आइडिको पनि खोजी भै रहेको छ अहिले ।यस बारेमा बुझ्दै जादा ती युवती खोटाङ जिल्लाको रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलकी रहेको बुझिएको छ ।

उनी उर्लाबारीमा बसेर पढ्दै आएको खुलेको छ । पथरी-कानेपोखरी क्षेत्रको जङ्गलमा उनी त्यसरी भेटिएको बुझिएको छ ।

Post a Comment

Previous Post Next Post