बाघको मुखबाट यसरी ला स खोसेर ल्याए नेपाल प्रहरीका बहादुर सेनाले (भिडियो हेर्नुस्)

बाँके जिल्लाको राप्ती सुनारी गाउँपालिका ४ कि ५३ वर्षीय तिला बिष्टलाई घाँस काट्न जादा पाटे बाघले लु’छि’लु’छी खाए’को छ ।

बाघले खाएको पछि प्र’हरी चौकिमा खबर गरिएको थियो । खबर पाए पछि घ’टनास्थलमा पुगेको प्र’हरिले २ राउन्ड गो’लि फाएर समेत गरेको थियो । सरकारले लो’प हुन लागेको पाटे बाघको संरक्षण गरेने नीति लिएको छ । तर पछिल्लो समय बाँके र बर्दिया जिल्लामा धेरै बाघले मान्छेलाई आ’क्रम’ण गर्ने गरेको छ । दिउसैँ गाउँ बस्थी तथा जंगलमा बाघको आ’क्र’मण बढ्न थाले पछि सबै गाउँले आतिएका छ्न ।

घर बाट निस्केर चर्पी जादा समेत आफुहरु असुरक्षित भएको स्थानियहरु बताउँछन । आफुहरुले सुरक्षाको लागि उजुरी समेत गरेको उनिहरुले बताएका छन । तिलालाई बाघले लुछिलुछी टो’के पछि रात भर आफुहरु ड’रले नसुतेको गाउँलेको भनाइ छ । एक महिना अगाडि पनि एक जनालाई पनि पाटे बाघले आ’क्र’म’ण गरेको गाउँले बताएका छन ।

अर्को एक स्कुल पढाउने शिक्षकलाई पनि पाटे बाघले झ’म्टि’एको उनिहरुले बताएका छ्न । केही दिन अघि पनि एकजना महिलालाई घाँस का’ट्न गएको बेला बाघले आ’क्र’म’ण गरेकोले उनले बाघसँग ल’डा’इ गरेर बाच्न सफल भएको गाउँलेको भनाइ छ ।

तर तिलालाई भने घाँस का’ट्न गएको बेला नै बाघले खा’एर मा’रेको गाउँलेले बताएका छन । बाघले उनको शरिर र’ग’त समेत सबै खा’एर सेतो पारेको प्रत्यक्षदर्शिले बताएका छिन । गाउँको सबै जना गएर बाघलाई लठ्ठी मुग्री गर्दा पनि बाघ तिलाको श”व छोडेर नगएको गाउँलेको भनाइ छ । बाघले श”व नछोडे पछि बाध्य भएर २ राउन गो”लि चलाउनु परेको प्र”हरीले बताएको छ ।

एक फा”एर गर्दा बाघ हेरेर बसेको एक जना महिला को भनाइ छ । अब कि त्यो बाघलाई मा”र्नु पर्ने कि जङ्गल भएका सबै बाघलाई कतै स्थानन्तरण गर्नु पर्ने स्थानीयहरुले माग गरेका छन् ।नियम कानुन जे जस्तो भए पनि त्यो आफ्नो ठाउँमा हुने भन्दै आफुहरुलाइ न्याय र सुरक्षा दिनु पर्ने स्थानियहरुले बताएका छन । यसमा बेलैमा सम्बन्धि निकायले ध्यान दिनु पर्ने भन्दै गाउँलेहरुले आन्दोलन गरेका छन ।

घाँस दाउरा नगरी आफुहरुको जिबिको पार्जन नहुने भन्दै आफुहरुलाई सुरक्षा दिनु पर्ने उनिहरुले बताएका छन । स्थानियहरु सबैले सिलिन्डर ग्यास किनेर चलाउन नसक्ने भन्दै दाउरा खोज्न जानू पर्ने बाध्यता भएको उनिहरुको भनाई छ । बाघले आक्रमण गर्ने गरेको भनेर घरमै बसेर बिहान बेलुका खान समेत नपाउने स्थानीयले बताएका छ्न ।

निकुञ्जमा रहेका बाघले मान्छे मार्दा उक्त बाघ मा”र्ने आदेश न’आउने भन्दै आफुहरुको ज्यानको कुनै वास्ता सरकारलाई नभएको भन्दै एक महिलाले आ’क्रोश पोखेकी छिन । प्र’हरीले बाघलाई गो’लि न’हा’नेर यता उता हानेको स्थानीय एक महिलाले बताएकी छिन । ३ जना घाँस का’ट्न गएको मध्य २ जना भागेर आएका थिए भने १ जनालाई उतै बाघले आ’क्रम’ण गरेको मा’रे’को तिला सँगै गएका साथिको भनाइ छ । तिलासगैँ गएका साथिहरुले स्थानियलाई खबर गरे पछि सबै जना खोज्दै गएको स्थानीयको भनाइ छ ।

भिडियो हेर्नुस् :-

Post a Comment

Previous Post Next Post