धान कुट्ने क्रममा सल बेरिएर एक महिलाकाे मृ’त्यु !

चौरपाटी गाउँपालिका ४ पायलका एक महिलाकाे कुटानी पिसानी मिलमा सल बेरिएर मृ’त्यु भएको छ ।

साँफेबगर नगरपालिका-१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बे’रिएर ।

५१ वर्षीया सुन्तला बोहराको घ’टनास्थलमै ज्या’न ग’एको मृ’तकका श्रीमान शंकरमान बोहराले जानकारी दिए ।धान कुट्ने क्रममा सल बेरिएकाे हो । मृ’तक बोहराको शरीर दुई भाग भएकाे छ । उनका दुई छोरा दुई छोरी छन ।

यस्तै केहि समय अगाडी राप्तीसोनारी गाउँपालिका– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृ’त्यु भएको थियो।फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिलमा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया युवतीको मृ’त्यु भएकोथियो।

 शनिबार साँझ धान कु’टाउने मिलको धुरामा उनले ओ’डेको सल बे’रिएपछि दु’र्घटना भएको थियो।

सल बेरिएर मिलको पट्टामा अ’ल्झिन पुगेकीउनको घ’टनास्थलमै मृ’त्यु भएको थियो। घ’टनास्थल सदरमुकाम नेपालगञ्जदेखि करिब १५ किलोमिटर टाढा राप्ती नदीपारि पर्दछ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post