बिहेकै दिन बेहुला बेहुली बाटोमै अलग हुनु पर्दा ...

हरियाणाको रोहतक जिल्लामा बिहेपछि ससुरा घरमा गएकी दुलही माथि भएको घ’टनामा धेरै नयाँ खु’लासा भएको छ । शारिरका विभिन्न भागमा लागे पनि तनिष्कालाई आफ्नो भन्दा पति मोहनको धेरै चिन्ता चि’न्ता थियो ।

यस्तो अवस्थामा पीजीआई नपुगेसम्म श्रीमानलाई पाँच पटक सोधिन्, ‘तिमी सन्चै छौ’ ? पीजीआईका डाक्टरहरूले उनको हातबाट चा’र गो’ ‘ली नि’का’लि’सके’का छन् तर अझै पनि उनी जीवन र मृ’त्युबीच सं’घर्ष गरिरहेकी छिन् ।त्यही क्रममा बेहुला मोहनले तनिष्काको परिवार आफ्नो नातामा आएको बताए । यी दुईको बिवाहको मिति तीन महिनाअघि नै प’क्का भएको थियो । बुधबार ब्याण्ड बाजासहित जन्ती लिएर बेहुलीको घर पुगेका थिए । विवाह रमाइलोका साथ भयो, तर कसैलाई पनि अ’प्रि’य घटनाको आशा थिएन।

राति करिब १०ः३० बजे बिदाइ गरी उनीहरु बेहुलाको घर भा’ली आनन्दपुरतर्फ प्रस्था’न गरेका थिए । कार उनका काका सुनिलले चलाइरहेका थिए । जतिबेला उज्जवल अगाडि बसेका थिए । मोहन बेहुलीसँगै पछाडि बसेका थिए । गाँउको शिव मन्दिर अगाडि ओ’भरटे’क गर्ने क्रममा कारबाट ओ’र्लिएका दुई युवकले बेहुली तनिष्कामाथि जा’इला’गेका थिए ।

अचानक कार रोकेपछि उनीहरु ह’ति’या’र लि’ए’र कार नजिक आएका थिए । दुलाहा थोरै भएपनि जोगिए । दुलहीका दाजुलाइ रोक्न उनीहरुले पे’स्तो’ल देखाएर चु’पचा’प ग’राए । सबैलाई त’ल झा’रेपछि उनीहरूले त’निष्कामा’थि यो घटना घटाएका हुन् ।

यो कारमा बेहुला बेहुली सवार थिएयो घटना घटाएपछि उनिहरु घटनास्थल बाट फरार हुन् लागेका थिए तर उनीहरुको कार नजिकैको ढु’ङ्गा’सँग ठो’क्कि’एको थियो । जसका कारण कारको ट्या’ङ्कीमा प्वा’ल परेको थियो । बारातीहरूले उनीहरूलाई धपाउने सोचे’का थिए तर उनीहरुहरूसँग पे’स्तो’ल भएकाले अगाडि बढ्न सकेनन्।

बिहीबार उक्त कार इनोभा गा’डी मरौदी गाउँ नजिकैको होटल बाहिर पार्किङ गरेको अवस्थामा फेला परेको थियो । उनको पछाडिको टायर पेन्चर भएको अवस्थामा थियो । यो गाडी बुधबार साँझ ७ः३० बजे साम्प्लाका एक ठे’केदारबाट आ’रोपी’ले लु’टे’का थिए ।

उनीहरुले यो घटना घटाउनु अघि ह’वा’ई फा’य’र समेत गरेका थिए । उक्त आवाजले शिव मन्दिर वरपरका मानिसहरु ब्यूँ’झि’एका थिए । धेरै मानिस झ्या’ल खो’लेर हे’रिरहे’का थिए तर कोही बाहिर आएनन् ।

यसैबीच पछाडिबाट जन्तीको अर्को गाडी आयो तर एक युवकले उनको छेउबाट बाट हतियार देखाएपछि ड’रले जन्तीहरु पनि अगाडि बढ्न सकेनन् ।बाटोमा पार्किङ गरेको कार घटना हुनुअघि नै कसैबाट लुटेर ल्याएका थिए उनीहरुले जुन घटना पछि फ’रा’र रहेर पार्किङ्गमा छोडेका थिए।

घटनाले गाउँलेहरु निकै दु:खीभएका छन् छन् । गाउँमा यस्तो घटना यसअघि कहिल्यै नभएको उनीहरुको भनाइ छ । प्रहरीले उनीहरुलाई क’डा का’रबा’ही गर्नुपर्छ भन्दै उनीहरुले माग राखेका छन्। यो घटनापछि बेहुलाको गाउँमा स’न्ना’टा छा’एको छ । अघिल्लो दिन ब्यान्डवागनको रमाइलो माहोल एकाएक सो’कमा डु बे’को छ।

घटनामा आरोपी युवक साहिलसँगै उनका साथी भण्डारको नाम पनि बाहिर आएको प्रहरीले जनाएको छ । अभियुक्तलाई पक्राउ गर्न बाहु अकबरपुर प्रहरी चौकी बाहेक साम्प्ला, सीआईए १, सीआईए २ र एभिटी स्टाफको टोलीले लाएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post