देवर भाउजुलाई एउटै ओछ्यानमा भेटेपछि गाउँलेहरुले गरे राम धुलाई

झापा जिल्लाको झिल्झिले घर भएका चन्द्र थापा मगरले आफ्नै भाउजु लिएर अहिले फरार भएका छ्न । श्रीमती वैदेशिक रोजगारिका लागि कुवेत गएको बेला साना छोराछोरीलाई घरमा बिचल्ली बनाएर चन्द्र थापा अहिले भाउजु लिएर फरार भएका हुन ।

१ महिना देखी सम्पर्क बिहिन भएको भन्दै आफन्तहरु मिडियामा आए पछि उनिहरुको अहिले खोजी भै रहेको छ । श्रीमतिले विदेशमा दुख गरेर कमाएको सबै पैसा लिएर चन्द्र सम्पर्क बिहिन भएको आफन्तहरुले बताएका छन् ।

उनिहरु हराउनु भन्दा केही समय अघि रातीको ८ बजे तिर देवर चन्द्र र भाउजुलाई रंगे हात समातेको गाउँलेहरुले बताएका छन् । देवर चन्द्रले कट्टु मात्र लगाएको र भाउजु पेटिकोट मात्र लगाएको अवस्थामा एउटै ओछ्यानमा भेटिएको उनका एक छिमेकीले बताएका छन् ।

देवर भाउजुको अनैतिक सम्बन्धको कुरा गाउँ घरमा हल्ला फैलिएपछी सबैले उनिहरुलाई निगरानीमा राखेको छिमेकिको भनाइ छ । चन्द्रसगैँ हराएकी भाउजु पहिले पनि अर्को बिहे गरेर सानो ५ वर्ष नानी छोडेर दोश्रो बिबाह गरि आएको गाउँलेको भनाइ छ ।

ती भाउजू पर्नेको श्रीमान भने रोजगारको लागि इन्डिया जाने आउने गरेको स्थानियहरुको भनाई छ । श्रीमान ईन्डिया गएको बेला देवर चन्द्रसँग उनले अनैतिक सम्बन्ध राखेको छिमेकिहरुको भनाई रहेको छ । देवर भाउजुलाई एउटै ओछ्यानमा भेटिसकेपछी देवर चन्द्रले गल्ती भयो एक पटकलाई माफी दिनु भनेको प्रत्यक्षदर्शीले बताएका छ्न ।

बिहान उज्यालो भइ सकेपछि भने उक्त कुरा सम्पुर्ण गाउभरि हल्ला भएको र उक्त हल्ला भएपछि देवरलाई छिटो गर्नु भन्दै भाउजु लुगा लिएर हिडेको छिमेकिले बताएका छन् । अहिले कहा छन कसैलाइ पनि थाहा नभएको उनीहरुले बताएका छन ।

श्रीमती बिदेश भएको बेला चन्द्र पनि पनि बिदेश जान लागेको चन्द्रकी सालिले बताएकी छिन । आफुले भने छोराछोरी सानै भएकोले दिदि बिदेशबाट आए पछि भेट गरेर सबै कुरा मिलार जानू भन्दा पनि चन्द्रले पछि भेट हुन्छ भन्दै आफूअहिले नै जान लागेको बताएको उनकी सालिले बताएकी छिन ।

अहिले भने श्रीमानले छोराछोरी छोडेर बिचल्ली पारेर हिडेपछि चन्द्रकी श्रीमती पनि घर आइ सकेकी छिन । अहिले अब आफ्नो दिदिले भिनाजु चन्द्रसगँ सम्बन्ध बिच्छेद गर्ने तयारी गरेको चन्द्रकी सालिको भनाई छ ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post