नेपाली बजारमा मगंलबार सुनको मूल्य घ,टे,को छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ ।
सोमबार तोलाको ९३ हजार १०० रुपैयाँमा का,रो,बा,र भएको थियो ।यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ९०० रुपैयाँले नै गि,रा,वट आएर तोलाको ९१ हजार ७०० कायम भएको छ ।ययसैगरी, चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले कमी आएको महासंघले जनाएको छ । महासंघले मंगलबारका लागि चाँदीको भाउ तो,लाको १२ सय ५० रुपैयाँ तोकेको छ । सोमबार तोलाको १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।