अन्त्ये’ष्टिका ला’गि ल’गिएको एक म’हिलाको श’व बाटोबाटै फर्काइयो यस्तो छ कारण

मोरङको केराबारीमा अ,न्त्ये,ष्टि,का लागि लगिएको एक महिलाको श,व बाटोबाटै फर्काइएको छ । सुन्दरहरैचा नगरपालिका– ५ ऋषिदेव टोल घर भई केराबारी गाउँपालिका– ६ बस्दै आएकी ५० व,र्षी,य सोमनी ऋषिदेवको बुधबार मृ,त्यु भएको थियो ।

४५ वर्षका श्रीमान झाडी ऋषिदेवसँग बस्ने उनको केराबारीस्थित अस्थायी बसोबासस्थलमै मृ,त्यु भएको थियो । उनको मृ,त्यु कालगतिले भएको भन्दै श्रीमान‍्ले अ,न्त्ये,ष्टि,का लागि लैजाँदै गर्दा प्रहरीले श,व नियन्त्रणमा लिएर अस्पताल पठाएको हो ।

शंका’स्पद मृ,त्यु भएको उ,जु,री,पछि पुगेको प्रहरीले बोटोबाटै शव नियन्त्रणमा लिएर पो’ष्ट’मा’र्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ । मृ,त,क महिलाको टाउकोमा चोट देखिएकाले पो’ष्ट’मा’र्टमका लागि शवलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

बुधबार बिहान प्रहरीलाई शं’का’स्पद अवस्थामा मृ,त भेटिएको सूचना पुगेको थियो । तर प्र,ह,री घ,ट,ना,स्थल पुग्नुअघि नै आफन्तले उनको श,व उठाएर सन्दरहरैंचातर्फ ल्याउँदै थिए । घरबाट सद्गदका लागि लैजाने तयारी थियो । प्रहरीले मृ,त,क,का श्रीमानमाथि अ,नु,स,न्धा,न गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post