गौशाला नगर पालिका ४ स्थित रजखोर बाट ४ व्यक्ति प क्राउ परे का छन् । प्रहरी’का अनु’सार रज’खोरका ७० वर्षका राम चन्द्र साह को घर बाट साह र उनका २१ वर्ष का नाति रोहित प क्राउ परे का हुन् ।
त्यस्तै, सोही वडा का ५३ वर्षीय उपेन्द्र साह र उन का १९ बर्षी’य छोरा विवेक साह लाई पनि बुधवार राति प्रहरी’ले प’क्राउ गरे को छ।राम चन्द्र साह को घर बाट बिक्री को लागि पुरिया बनाए’को गा’जा तीन केजी, डि’जिटल त’राजु एक थान बरामद गरे’को जिल्ला प्रहरी का’र्यालय महो’त्तरीले जनाए को छ ।
२० पुस बेलु का साढे ६ बजे राम चन्द्र र उन काे नाति रोहित लाई प’क्राउ गरी इला’का प्रहरी कार्या’लय बर्दि’बास ल्याएर थप अनु सन्धान गर्दा उपेन्द्र साह को घर बाट पनि बिक्री हुनेगरे काे सूचना पाए काे प्रहरी नायब उप’रीक्षक तथा जिल्ला प्रहरी कार्यालय’का प्रवक्ता प्र’काश विष्टले जान’कारी दिए ।ज’खोरमा नै बस्ने साह को घर बाट पुरिया बना’इराखे को
तयारी गा’जा पाँच केजी, डि’जिटल त’राजु एक थान र बिक्री गरे को ६५ सय रुपैयाँ बरा’मद गरेको प्रहरी’ले जनाए को छ प’क्राउ परे का चारै जना लाई जिल्ला अदालत बाट
लागुऔषध मु’द्दा मा पाँच दिन म्याद थप गरी इला का प्रहरी कार्या’लय महोत्तरी गौशाला बाट थप अनु सन्धान भइरहे को प्र’वक्ता विष्ट को भ’नाइ छ ।