भाइरल सचिन र बखत पहिलोपटक मिडियामा ,सचिनले हसाएर मुर्छा पारे,यति मीठो गित सुनाए (हेर्नुस् भिडियो )

गुल्मिका सचिन परियार जो अहिले चिरपरिचित नाम हो सायद‌ै नचिन्ने कोहि होलान् ।उनी अहिले यत्रतत्र सर्वत्रनै छाइरहेका छन् ।सचिन परियारको जन्म २०१२ फेब्रुअरी ६ मा गुल्मि जिल्लाको मुसिकोट गाउमा भएको हो ।

सचिनको पिताको नाम तेजेन्द्र परियार हो ।सचिन सानै छदा आमाले छोडेर गइन ।बुवा तेजेन्द्र परियार र दोस्रि आमा माया परियारसग गुल्मि जिल्लाको सदरमुकाम तोमगाछमा कोठा भाडामा बस्दै आएका थिए ।

सचिनका बुवा तेजेन्द्रले सानो टेलेर खोलेर जिवविको पार्जन गर्दै आएका थिए ।घरमा न्यून आयस्रोत त आर्थिक अवस्था एकदमै नाजुक भएपछि सचिनले कक्षा १ पढ्दापढ्दै पढाईलाई पुर्णबिराम लाउनुपर्ने बाध्यत्मक अवस्था सृजना भएको थियो ।

उमेरले बर्ष ९ निर्दोष स्वभाव हस्मुख र बोलिमा चन्चलता र मिठास भएको सचिनले पहिलोपटक युटुब मार्फत आफ्नो गला र कलालाई देखाएका थिए ।उनको प्रस्तुतिले सारा नेपालिको मन जित्न कुनै समयनै लागेन उनी एकाएक भाइरल भए सारा मिडियामा सचिनकै नाम गुन्जायमान भयो ।

सचिन यतिसम्म रुचाको पात्र भएकि उनले ईन्द्रेणि जस्तो गरिमामय ठाउमा प्लाटफर्म पाए त्यति मात्रै हैन महानायक राजेश हमालसग समेत मिउजिक भिडियो खेले ,उनका दर्जनौ गितहरु अहिले पनि युटुब च्यानलमा ट्रेन्डिङमै छन् ।

फेरि सचिन परियारको चर्चा चुलिएको छ । पछिल्लो समय भाइरल पात्रहरुलाई एउटा राम्रो कलाकारिताको मञ्च प्रधान गर्दै आएका तपाईं हाम्रो सबैले रुचाएका पात्र बखत बिष्टले पुर्ण आफ्नो सिरियलमा सचिनलाई स्थान दिएका छन् । उमेरको हिसाबले १५ बर्ष जेठा कान्छा सचिन र बखत झलक्क हेर्दा धेरै उमेरको अन्तर भएजस्तो देखिदैनन् ।

अन्तर्बार्ताकै क्रममा सचिनले एकदमै मिठामिठा गित पनि सुनाए । बखत र सचिनको यो पहिलो भेटघाट र सगै काम हो ।अन्तर्बार्ताकै क्रममा सचिनले थुप्रै गित सुनाएसगै रेला ठट्टा पनि गरे ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post