श्रीमानले विदेशबाट दु ख गरेर पठाएको पैसा र छोरी लिएर श्रीमती फ रार भएपछि बुहारी खोज्न रु दै निस्किए यी बुढा ससुरा (भिडियो हेर्नुस्)

बाग्लुङ जिल्लाको बुर्तिबाङ घर भएर बसोबास गर्दै मानसिंह बि क नाम गरेका एक बुबा आफ्नी बुहारी हराएको भन्दै उनैको खोजी गर्दै मिडियामा आएका छ्न ।

आफ्नो छोरो बिदेश गएको एक महिनापछी अर्थात बिगत दुई महिनादेखी आफ्नी बुहारी नातिनि, छोराको नागरिकता र एक लाख पच्चीस हजार रुपैँया लिएर फ”रा”र भएको उनी बताउछ्न । थकिमाया बि क नाम गरेकी बुहारीले छोरोले बिदेश जानको लागि काडेको ॠण तिर्न पठाएको पैसा लिएर फ”रा”र भएको उनी बताउँछ्न ।

छोराबुहारी छु”ट्टि”ए”र बस्ने गरेको र आफू घरबाट अलिक टाढा गोठमा गाइभैसि भएकै ठाउमा बस्नेगरेकोले बुहारी कतिबेला भागी किन भागी भन्ने बिषयमा त्यति जानकारी नभएको उनी बताउँछ्न ।आफुलाइ बुहारीप्रती अरु पुरुषसँग भागेको भन्ने शंका नरहेको उनी बताउँछ्न । उनको आफ्नी नातिनी, छोराको नागरिकता र ॠण तिर्न ठिक्क पारेको पैसा फिर्ता पाउनुपर्ने माग रहेको छ ।

सुरेश बि क नाम गरेका उनका छोरा जो अहिले साउदी अरबमा रहेका छ्न, उनी फोन कलमार्फत मिडियाकर्मिसँग जोडिए । दुई महिनादेखि श्रीमती सम्पर्कबिहिन रहेको र अहिले सम्पर्कमा आएपछी भने उनको फोन पनि एउटा पुरुषले उठाउने गरेको बताउछ्न उनी । उनको माग भनेको आफ्नो श्रीमती भेट्टिनुपर्ने रहेको छ । सुरेशका बाबुको साथमा बुहारीको खोजिमा उनका भिनाजु पनि आएका रहेछ्न ।

फ”रा”र थकिमाया बिकले सुरुमा आफू गोर्खामा रहेको बताइन र उनले पत्रकारलाई समेत ढाट्ने प्रयास गरिन । आफुले घर छाडेर हिँडेको कुरा समेत गलत रहेको बताइन सुरुमा तर कुराकानी हुँदै जाँदा उनले श्रीमानले दिएको या”त”ना र पि”डाका कारण घर छोडेको बताइन । श्रीमानले आफुलाइ अनेकतरहका गा”ली गर्ने गरेको र घरबाट समेत निस्की भनेकोले आफू अति भएर घर छाडेर हिँडेको उनले बताइन । मिडियाकर्मिसँगै च”र्का”च”र्की नै पर्यो उनको ।

श्रीमानले आफुलाइ भा”लु”नी र”ण्डिका साथै अन्य अपशब्दको प्रयोग गरेर गा”ली गरेको र असह्य भएपछी हिँडेको उनी बताउँछिन । उनले आफ्नो खोजि नगर्नको लागि अनुरोध पनि गरिन र छोरिको जिम्मेवारी आफैँले ब”हन गर्ने कुरा पनि उनले खुलाइन । सुरुमा आफू गोर्खामा रहेको बताउने उनले आफू माइत जाँदै गरेको र अहिले बुटवलमा रहेको बताइन । श्रीमान आएपछी मात्र कुरा हुने र त्यसाघी आफुलाइ टे”न्सन नदिनु भनेर ससुरालाइ निर्देशन नै दिइन उनले ।

बाकी हेर्नुस तलको भिडियोमा :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post