दुई महिला काठमाडौ रुद्र’मती चोक’ बाट प’क्राउ, पैसा क’माउन यस्तो गर्दा र’हेछन

काठमाडौं को कपन बाट दुई जना ब्राउन सुगर सहित प क्राउ परे का छन् । महा नगरीय प्रहरी प्रभाग कपन बाट खटिए को टोली ले सोमबार अपरान्ह

साढे ५ बजे बूढा नील कण्ठ नगर पालिका-१० कपन रुद्र’मती चोक बाट दुई जना लाई प’क्राउ गरे’को हो।

धन’कुटा घर भई बूढा’नीलकण्ठ-११ गैरी गाउँ बस्ने २९ वर्षी’या रेनुका तामाङ र ध’नुषा घर भई बूढा’नीलकण्ठ एकता बस्ती बस्ने २१ वर्षीया लक्ष्मी ला’मा प’क्राउ परेकी हुन्।गोप्य सूचना’को आधा’रमा प्रभाग’बाट खटिए’को टोली’ले उनी हरू लाई प’क्राउ गरे को हो।

उनी हरू बाट प्रहरी ले सानो – सानो पोका ब’नाएर भित्र लागु औषध ब्रा’उन सुगर राखिए’को अवस्था’मा फेला परे’को हो।प्रभाग’का अनु’सार १०.९३ ग्राम ब्राउ’न सुगर फे’ला परे’को हो। प्रहरी’ले थप अनु’सन्धान अघि बढाए’को बताए’को छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post