पेटमा ९ महिनाको बच्चासहित यसरी झुन्डि एको अवस्थामा श व फेला ,दाइजो नदिएको भन्दै श्रीमानलेनै मा रेको आरोप (हेर्नुस् भिडियो )

कमला आचार्यको घटना सेलाउन नपाउदै बिहेपछि गर्भवती भएकि महिला झु न्डिएको अवस्थामा फेला परेको छ ।प्रेम सम्बन्ध पश्चात् बैवाहिक जिवनमा बाधिएकि झापाकि २५ बर्षिय बिद्या उप्रेती भट्टराई ।

आफ्नै कोठाभित्र घुडा टेकेको अवस्थामा झु न्डिएको अवस्थामा भेटिएकि हुन ।श्रीमान बिभेक र सासुले पटकपटक दाइजो नल्याएको भन्दै मानसिक मात्रै नभएर शारीरिक टचर दिएको पिडित पक्ष बताउँछ ।बिद्या आमा बन्न मात्रै एक महिना बाकि थियो ।९ महिनाको बच्चासगै उनी आधा शरीर खाटमै लत्रिएको अवस्थामा पा सो सहित भेटिएकि हुन् ।

आफू पिसाब फेर्न बाहिर निस्किएको र त्यस समय श्रीमतिले भित्रबाट चुक्कुल लगाएको र यस्तो घ टना घ टाएको श्रीमान बिभेक बताउँछन् । दाइजो नल्याएको मात्रै हैन देवरकोसम्म पनि लुगा धुइदिनुपर्ने घरमा शासन भएको र अत्याधिक पीडा दिएको र यस्तो घ टना घटा उने पनि घरकै परिवार भएको पिडित पक्ष बताउँछ ।

घ टना यश कारण पनि रहस्यमय बन्दै गइरहेको छ कि मान्छे यदि झु न्डिन्छ भने म र्नकालागि थोरै ठाउँ ग्याप अथवा खालिहुनुपर्छ तर श व खाटमै आधा शरीर लत्रिएको अवस्थामा फेला परेको थियो । उक्त घ टना पश्चात् श्रीमान सासू आमा देवर सबै पन्छिन र सम्पर्कमा आउन नखोजेको र घ टनाको सत्यतथ्य छानबिन गरि दोषिलाई कार्वाहि गरिनुपर्ने पिडित पक्ष बताउँछ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post