कठै !आफ्नै काकाले १७ वर्षकी सु स्त म न स्थिति भएकी भतिजीलाई वर्षौदेखि ब ला त्कार गरेका थिए,आमाले देख्दा घाँ टी न्या केर यस्तोसम्म गरे (भिडियो हेर्नुस्)

मोरङ जिल्लाको सुनबर्शी नगरपालिका निवासी एक महिला आफ्नी १७ बर्षिय सुस्त मनस्थितिकि छोरिलाई गाउकै काका पर्ने पुरुषले घरमै आएर ज”ब”र”ज” स्ती” क”र”णी गरेको बताउदै उनी छोरिको

 लागि न्याय माग्दै मिडियासामु आएकिछिन । आखिर दिनानुदिन हाम्रो समाज कतातिर ढल्किदैछ, ह”त्या”हिंसा, ब”ला”त्का”र जस्ता घ’टना त सामान्य बिषय नै बन्दैछ्न पछिल्लो समय त ।इटहरिको मोरङमा भएको क”हा”ली”ला”ग्दो सामुहिक ब”ला”त्का”रको घ’टना सेलाउन नपाउदै पुन मोरङको सुन्बर्शी नगरपालिका ७ मा एक सु”स्त मनस्थितिकि १७ बर्षिय बालिकालाइ घरमा कोहि नभएको मौ’का छो’पेर छिमेकी काकाले नै ज”ब”र्ज”स्ति”क”र”णि गरेको छ ।

पि”डि”त बालिकाकी आमाले आफु घरपछाडी साग टिप्न जादा उक्त काका भनिएको पुरुषले बाहिर रहेकि छोरिलाई घि’सार्दै भित्र लगेर ज”ब”र”ज”स्ती”क”र”णी गरेको बताइननानिको क’ट्टु ब’हिर नै फ्याँ’किदिएर घरभित्र लगेर आफ्नी छोरिलाइ ब”ला”त्का”र गरेको पि”डि”तकी आमा बताउछिन ।

आफुले मेरो नानिलाइ छोड्दिनु भनेर उक्त पुरुषलाई लाख बि”न्ती गरेको तर उनले आफ्नो केही नसुनेको र ढोका ब”न्द गरेर उल्टो आफुलाइ घाँटी न्या”के”र मा”र्न खोजेको उनी बताउँछिन ।

छोरी चि”च्या”उ”न र रु”न थालेपछी के भयो भनेर हेर्न आउँदा छिमेकी काकाले आफ्नी छोरिको ब”ला”त्का”र गर्दै गरेको र”ङ्गे”हा”त देखेपछी आफुले समाज बोलाएको तर समाजले कुनै आपत्ती नजनाएको उनी बताउँछिन । आफ्नी छोरिलाई ना”ङ्गै न्यायको लागि तुरुन्तै प्र’हरी चौकी लिएर गएको उनी बताउँछिन्।

बाकी हेर्नुस तलको भिडियोमा :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post