फे’सबुकमा लभ परेको युःवतीसंग पहिलो भेटमै यति ठूलो ब’वाल !

फे’सबु’क अहिलेको च’ल्ती’को सा’मा’जिक स’ञ्जाल हो । यहाँ धेरैको प्रेम हुन्छ भने कतिको फे’स’बु’कबाटै बि-छो-ड पनि भएको पाइन्छ । तर एक यस्तो घ’ट’ना बाहिरआएको छ ।

 जुन मानिसहरुले थाहा पाएपछि यस्तो पनि हुन्छ र ? भन्दै अचम्ममा पर्छन् । एक जोडी फे-स-बु-कमा कुराकानी गर्दै गर्दा एक अर्काको प्रेममा परे ।लगातार कुराकानी भएको थियो । केटा केटी दुबैले सँगै बाँ-च्ने र म र्ने वा-चा गरे । जब ती दुवैले एक अर्कालाई भे-ट्न बोलाए । जब ती दुबै रेस्टुरेन्टमा आमने सामनेभए,।

तिनीहरू पहिले त थररर काँ पे । अनि ब वा ल सुरु भयो । घ-ट-ना यति बढ्यो कि स्थानीय भद्र भलाद्मी बसेर कुरो मिलाउनु पर्यो । यो घ-ट-ना भारतको हो ।जा’न’का’री’का अनुसार उक्त मामला कानपुर नौगवान सादत क्षेत्रको गाउँको हो । घनौरा रोडमा अवस्थित ती फे-स-बु-के प्रेमी स’र’का’री विद्यालयमा शिक्षक हुन् ।

दुई वर्ष अघि उनको नजिकैको गाउँको केटीसँग बिहे भयो । ती दुबैको ब-च्चा छैन । दुबै प’ति’प’त्नी पनि फे-स-बु-क चलाउँछन्, उनीहरूले फे’सबु’क’मा न’क्क’ली नाममाआ’ई’डी बनाएका थिए । यो संयोग थियो कि ती दुबै एक अर्काको साथी पनि भए । आफूलाई अ’वि’वा’हि’त घो’ष’णा गर्दै उनीहरुले वि’वा’ह गर्न र बाँ-च्न र सँगै म र्ने वा-चा पनि गरे ।

जब प्रे’मी बनेका श्रीमानले आफ्नी प्रेमिका अर्थात पत्नीमा भेटौं भन्दै क’र गर्न थाले त्यसपछि उनी आफ्नो प्रेमीलाई भेट्न अमरोहा आइपुगिन् ।बिजनौर रोडमा रहेको रेस्टुरेन्टमा यहाँ भेट्ने निर्णय भयो । दिउँसो दुबै आमनेसामने भए पछि, तिनीहरू पहिले त झण्डै बे हो स भए । श्रीमान्‌ले रेष्टुरेन्टमा नै हं गा मासिर्जना गरे ।

यद्यपि त्यसबेला उ’प’स्थि’त व्यक्तिहरूले उक्त मामला शान्त गरे र पतिलाई घर पठाए र केटीका मा-इ-ती पक्षका परिवारका सदस्यहरूलाई बो’ला’ए ।

पछि गाउँमा प’ञ्चा’यतले यसबारे छलफल गर्‍यो । यो कुरा अघि नबढाउने गरि स’मा’प्त गरिएको छ । अहिले पति पत्नि मिलेरै बसेका छन् । यो विषय क्षेत्रमा छलफलको विषय बनेको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post