५६ बर्षकी श्रीमती ५० बर्षका पुरुषसँग फ”रा”र, पि”डि”त पक्ष बिच हा’ ना’ हा’ न र रु’वा’बा’सी (भिडियो हेर्नुस)

झापा जिल्लाको लक्ष्मीपुरदेखि केही माथी रहेको पाण्डापुर भन्ने ठाउमा एकदमै घि” न”ला”ग्दो अनि दु”ख”द घटना घटेको छ । ५६ बर्षकी शर्मिला सार्कि नाम गरेकी एक आमालाई कृष्ण राजबंशी नाम गरलाइ एक ५० बर्षिय बुबाले भगाएका छ्न।

अहिले यसै नि” हुमा दुबैपक्षको झै” झ” ग” डादेखि लिएर हा” ना” हा” न समेत भएको छ । ५६ बर्षकी शर्मिला सार्कीका पुरुष अहिले निकै पि”डामा छ्न र यता कृष्ण राजबंशी पनि बिबाहित र तीन छोराछोरी भएका ब्यक्ती छ्न ।भिमबहादुर नाम गरेका पुरुषको शर्मिला नाम गरेकी श्रीमती कृष्ण नाम गरेका पुरुषसग भागेपछु यता गाउमा भने स्थिति नियन्त्रणबाहिर गएको छ । पिडित पक्षबिच भ ना भनदेखि लिएर हात हा ला हाल सम्मको स्थिति आएको छ ।

फ”रा”र श्रीमान कृष्ण राजबंशिका परिवारले भने उनि पाच लाख पैसा र जग्गा लिएर भा”गे”को बताउदै आएका छ्न भने यता फ”रा”र श्रीमतीका श्रीमान भिमबहादुर भने आफ्नी श्रीमतीको घर समेत धितो राखेर हिड्ने योजना बनाएको बताउछ्न । दुबै पि”डि”त पक्षको बिच हा” ना” हा” नको समेत स्थिति आएको छ ।

पि”डि”त श्रीमतीका परिवारले भने पि”डि”त श्रीमान भिमबहादुरलाई सबैकुरा थाहा भएको र नाटक पारेको बताउछ्न । फ”रा”र श्रीमानश्रीमतीको खोजी गर्दै आएका उनिहरुको झ” ग” डा नै परेको छ । भिमबहादुर भने आफ्नी श्रीमतीले २ लाख रुपैया पैसा र केही सुन पनि लिएर गएको बताउछ्न । किस्ता तिर्ने पैसा लु” का”ए”र श्रीमती भा”गे”को उनी बताउछ्न ।गाउलेहरु भने भिमबहादुर एकदमै सोझो रहेको र घरजग्गा समेत श्रीमतीकै नाममा रहेकोले उनले केही गर्न नसकेको बताउछ्न ।

भिमबहादुरले बुढेसकालमा जसोतसो बिबाह गरेको र अहिले यस्तो भएको र उनी दिनरात रु”दै हिडेको बताउदै एक महिलाले उनको पक्षमा बोलिन तर यता कृष्णका परिवारले भने हामी पनि “दुख गरेर खाइराखेको छौ, हाम्रो आँ”सु किन देख्नुहुन्न तपाइहरु भन्दी दु”खे”सो पोखीन ।गाउलेहरु भने कृष्णको परिवारले भिमबहादुरलाइ यातना दिदै आएको र श्रीमानको खोजी पनि नगरेको भन्दै आफ्नो आ” क्रो” श 

उनिहरुमाथी नै पो” खे तर भिमबहादुरका परिवारले भने थाहा हुदाहुदै किन तपाइहरु हाम्रो खे” दो गर्नुहुन्छ भन्दै उनिहरुमाथी नै ज” ङ्गि” ए । स्थिति एकदमै नियन्त्रणबाहिर नै पुग्यो । गाउलेहरुले मान्छे भेला गरेर ल्याएको यो तेस्रो पटक भैसकेछ, कृष्णका परिवारलाई उनिहरुले प” शु”समेत भने ।

फ”रा”र कृष्णकि कान्छी छोरी गाउलेहरुको आफुप्रतिको अ” मा” न”बि”य ब्यबहारले गर्दा धु”रु”धु”रु रु”ए”की”छिन । गाउलेहरुले एकोहोरो उनिहरुलाइ मात्र दो” षी देखाएका छ्न उनिहरुले कृष्णका श्रीमती र छोरिहरुले भिमबहादुरलाइ या” त” ना दिएको भन्दै साफ गा” लि गरेका छ्न ।

भिमबहादुरलाइ श्रीमती निकाल भनेर ध म्की दिएको गाउलेहरुको भनाइ रहेको छ । भिमबहादुरले भने आफ्नो श्रीमती र पैसा दुबै माया मा रेको बताउदै आएका रहेछन तर निरन्तर कृष्णको श्रीमती र छोरिले उनलाइ सोझो भनेर या त ना दिनेगरेको उनिहरु बताउछ्न ।कृष्ण राजबंशी जग्गा आफ्नो नाममा गरेर शर्मिलासग फरार भएका रहेछ्न ।

भिमबहादुर भने श्रीमती कुनैहालत मा पनि नस्विकार्ने बताउछ्न । ६ महिना अर्कैसग बसेकी श्रीमती मिडियाले फिर्ता दियो भन्दैमा आफुले जिम्मा नलिने बरु श्रीमतीसहित आफ्नो पैसा माया मा” र्न तयार रहेको उनी बताउछ्न । यो उमेरमा पनि अर्को बिबाह गर्छु भन्दै जङ्गिए उनी । भिमबहादुरका छोराबुहारी पनि छुट्टिएर अलग्गै बस्नेगरेको र उनी अहिले एक्लो रहेको बताउछ्न उनी ।

थप जानकारीको लागि हेर्नुस भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post