श्रीमतीको टा’उको बो’के’र प्र’हरीकोमा पुगे यी श्रीमानयस्तो छ कारण

काठमाण्डौं । परपुरुषसंग लागेको शं का मा एक पुरुषले आफ्नो श्रीमतीको ज्या न लिएका छन् । उनले श्रीमतीको टा उ’को अ’ल ग ग’रे र प्रहरी कार्यालय पुगेका छन् ।

शं’का को भरमा उनले श्रीमतीलाई त्यस्तो स’जाय दिएको देखेका स्थानिय र प्रहरी समेत अ’चम्ममा परेका थिए । उनी श्रीमतीको टा’उको बोके र एक किलोमिटर पैदल हिडेर प्रहरी कार्यालय पुगेका थिए ।

श्रीमतीसंग शं’का गरेका अर्का पुरुषलाई पनि कु’ टे ‘का छन् । प्रहरी चौकी पुग्दा सम्म वाटोमा देख्नेहरु पनि ड राएका थिए । यो घटना भारतको हो । भारत उत्तर प्रदेश बाण्डा जिल्लाको बबेरु इलाकामा बस्ने किन्नु यादवले श्रीमति अर्कैसँग लागेको शं’का मा ज्या’न लिएका हुन् ।उनले श्रीमतिको प्रेमी भनिएका युवकलाई पनि घा’इते बनाएका छन् । ती घा’इते छिमेकी प्रेमीलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ । यो अ’चम्मको घ’टना अत्तरा रोड स्थित नेत्र नगर इलाकामा भएको थियो ।

तयहाँका बासिन्दा ती युवक प्रयागराजको होटेलमा काम गर्छन् र मंगलबार घर आएका थिए । शुक्रबार बिहान ती युवा छिमेकी रवि को घर गए । त्यहा उनले रविलाई पनि घा’इते बनाए ।

रवि आफ्नो ज्या न जो’गाउन भा गे, यादवकी पत्नी विमला रविलाई बचाउन गइन् । रविलाई ब’चाउन गएकी श्रीमतीलाई बाहिर ल्याएर सडकमा सबैले देख्ने गरी फ रु वा’ले उ’नको टा’उ को अ’ल ग ग’रि दिए । श्रीमतीको टा’उ को बो’केर उनी प्रहरी चौकी तिर हिँडे । मुख्य बजारमा यस्तो दृश्य देखेर मानिसहरू ड रा’ए ।



Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post